काठमाडौं । फेसबुकमा अब कमेन्ट पनि आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले नै लेखिदिने भएको छ । मेटाले ल्याउन लागेको एआईको नयाँ भर्सनमा यस्तो सुविधा हुनेछ । मेटाका मालिक मार्क जुकरबर्गले बिहीबार एक भिडिओ पोस्ट राख्दै ‘मेटा एआई’ को नयाँ भर्सन सबै प्रयाेगकर्ताका लागि चाँडै नै सार्वजनिक हुन लागेको जानकारी दिए । जुकरबर्गका अनुसार फेसबुक, मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएपमा […]

काठमाडौं । फेसबुक मेसेन्जरमा कहिलेकाहीं नचाहँदा नचाहँदै आएको मेसेज हेरिन्छ । मानिसको स्वभाव पनि त्यस्तै हुन्छ, ‘अनरिड’ (नखोलिएको) मेसेज झुक्केर हेरिहाल्ने किसिमको हुन्छ । कतिपय मेसेज आफूले हेर्न चाहेका हुँदैनन् । तर, सिन (seen) भइदिन्छ अनि बेवास्ता गरेको अर्थ नलागोस् भनेर मन नभई नभई रिप्लाई दिन बाध्य भइरहेका हुन्छौं । गोपनीयतालाई मध्यनजर गर्दै फेसबुकले केही […]

काठमाण्डौं । तारकेश्वर नगरपालिका र नेपाल विद्युत प्राधिकरण बिच तारकेश्वरमा स्मार्ट सडक बत्ती, हाई मास्क बत्ती र भुमिगत तार व्यवस्थापन गर्ने सम्बन्धी सहमती भएको छ । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा भएको छलफल पछि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन बिच हिजो उक्त बिषयमा सहमती भएको हो । […]

टोकियो, २ वैशाख (सिन्ह्वा) । जापानमा जनावरमाथिको दुर्व्यवहारको सङ्ख्या गत वर्षको तुलनामा वृद्धि भएको छ । प्रहरीका अनुसार गत बर्ष जनावरमाथि भएका दुर्व्यवहारबारे दर्ता भएका मुद्दा अघिल्लो बर्षको १५ बाट बढेर १८१ पुगेको छ । ‘पशु कल्याण र व्यवस्थापन ऐन’ उल्लङ्घन गरेको आरोपमा सन् २०२३ मा त्यहाँ १८१ मुद्दा दर्ता भएका थिए । उक्त ऐनले […]

ज्योतिष दर्शनका आधारमा खगोलीय मण्डललाई काल्पनिक रूपमा प्रत्येक ३० डिग्री को फरकमा पर्ने गरी १२ भागमा विभाजन गरिएको छ । यसको पूर्ण परिक्रमा ३६० डिग्री हुन्छ । ३६० डिग्री भ्रमण गर्दा सूर्यले १२ राशी सबैको भ्रमण गरेको हुन्छ । सूर्यले १२ राशिको भ्रमण पूरा गरी ०.० अंश हुँदै पुनः मेष अर्थात् वैशाख महिनामा प्रवेश गर्ने […]

  काठमाडौं । एनसेलको टावरमा प्रेसर कुकर बम विस्फोट भएको छ । बिहीवार विहान १ बजेतिर सिन्धुलीको कमलामाई नगरपालिका-४ मा​ रहेकाे एनसेल टावरमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिल खड्काले पुष्टि गरे । विस्फोटबाट टावरका तारहरू जलेको र आसपासको क्षेत्रमा एनसेलको माेबाइल सेवा अवरुद्ध भएको छ । बम विस्फोट भएको ठाउँमा जनमुक्ति […]

घोराही (दाङ), २८ चैत । घोराही उपमहानगरपालिका–१६ रातामाटाका शान्ति चौधरी र उनका श्रीमान् खुशीराम चौधरी दुनाटपरी उत्पादन गर्न व्यस्त छिन् । करिब ५० वर्षीया शान्ति र ५६ वर्षीय खुशीरामले विसं २०६९ बाट दुनाटपरी व्यवसाय गर्दै आएकाछन् । घरको काम सकेर बचेको समय यही व्यवसायमा उनीहरुको दैनिकी बित्ने गरेको छ । यस सहारा दुनाटपरी लघु उद्योगमा […]

काठमाडौं । सोलेनेसी कुलको तरकारी हो भेडे खुर्सानी । प्राकृतिक रूपमा यो मध्य तथा दक्षिण अमेरिकामा पाइन्छ । ब्राजिललाई यसको उत्पत्ति स्थल मानिन्छ । यो बोलिभिया, इक्वेडोर र पेरुको मूल फल हो । भेडे खुर्सानीका धेरै जातहरु भएपनि नेपालमा प्रचलित जात क्यालिफोर्निया वण्डर हो । यसको खेती विभिन्न भौगोलिक क्षेत्रमा प्लाष्टिक गुमोजरघर भित्र वा खुला […]

परिचयः कुरिलो कलिलो टुसा (Spear) को लागि खेती गरिने एक बहुवर्षे तरकारी बाली हो । नेपालमा समुद्री सतह देखि २२०० मि.सम्म कुरिलोपाइन्छ । कुरिलो पौष्टिक तथा पच्न सजिलो तरकारी भएकोले बिरामी तथा कमजोर व्यक्तिहरूलाई खान दिने प्रचलन धेरै पुरानो भए पनि हाल शहरी क्षेत्रमा विभिन्न परिकारमा मिसाई पकाउने चलन पनि बढ्दै गएको छ । नेपालमा […]

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्गमा रात्रिकालिन व्यवसाय सञ्चालन आमाको निन्द्रा जोगाउने र छोराको सपना पनि पूरा गर्नेगरी गर्ने लागेको दाबी गर्नुभएको छ । शुक्रवार रात्रिकालिन व्यवसाय सञ्चालनसरोकारवाला निकायहरुसँगको छलफललाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले यस्तो बताउनुभएको हो । उहाँले सरकारले रात्रिकालिन व्यवसाय स्थानीय र व्यवासायीहरुको समस्या समाधान गरेर मात्रै […]