काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपालले पाँच विकेट गुमाएको छ । नेपालले पाँचौ विकेटमा आरीफ शेखलाई गुमाएको हो । उनी १६.३ ओभरमा ३१ रन बनाएर आउट भए । अहिले क्रिजमा कुशल मल्ल र दिपेन्द्र सिह ऐरी रहेका छन् । ब्याट्सम्यान कुशल मल्लले अर्धशतक बनाएका छन् ।छैटौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले ३० […]

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध ३ बल भित्र नेपालले २ विकेट गुमाएको छ । यो सँगै ८.२ ओभरमा नेपालको ४ विकेट गएको छ । सातौं ओभरको अन्तिम बलमा ओपनर अनिल साह २३ रन बनाउँदै आउट भएका छन् । त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि व्यक्तिगत २६ रनमा […]

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले दोस्रो विकेटमा गुमाएको छ । नेपालले दोस्रो विकेटमा आसिफ शेखलाई गुकाएको हो । उनी ६ बलमा ६रन बनाएर ट्रम्पेल्मनको बलमा आउट भए । यसअघि ट्रम्पेल्मनले कुशल भुर्तेललाई एल्बिडब्ल्यूको धरापमा पारेका थिए । अहिले क्रिजमा रोहित पौडmे र कुशल मल्ल रहेका छन् । ताजा स्थितीमा नेपालले ३ […]

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्समा भारतविरुद्ध नेपालका गुल्सनकुमार झाले पहिलो विकेट लिएका छन् । शुक्रबार दक्षिण अफ्रिकको मनगंग ओभलमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको भारतका ओपनर आदर्श सिंहलाई गुल्सनले ४.५ ओभरमा विकेटकिपर उत्तम मगरबाट क्याच गराए । आदर्श भारतीय टिमको स्कोरबोर्डमा २१ रन थपे । जारी खेलको पाँच ओभर समाप्त हुँदा भारतले […]

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत नेपाल र पाकिस्तानबीचको खेलमा क्रिकेटकै दुर्लभ घटना भएको छ । विश्वकपअन्तर्गत बुधबार दक्षिण अफ्रिकाको बफेलो पार्कमा टस जितेर ब्याटिङमा आएको नेपालका ब्याटरले दौडिएरै पाँच रन लिए । विश्व क्रिकेटमा दौडिएर पाँच लिएको दृष्य निकै कममात्र देख्न पाइन्छ । नेपालका आकाश चन्दले ४९औँ ओभरको पाँचौँ बलमा दौडिएरै पाँच रन ल्याएका हुन् । पाकिस्तानका […]

चीनको किङ्घाई युथ फुटबल टिमसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपालको प्रारम्भिक राष्ट्रिय युवा टोली घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार ३२ खेलाडीको नाम सार्वजनिक गरेको हो । चिनिया नयाँ वर्षको अवसरमा आगामी फेब्रुअरी १० मा नेपाली राष्ट्रिय युथ टोली र चीनको किङ्घाई युथ फुटबल टिमबीच काठमाडौंको दशरथ रंगशालामा खेल हुनेछ । […]

६ माघ, पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिता महिलातर्फको उपाधि विभागीय टोली एपीएफले जितेको छ । योसँगै एपीएफले टाइगर कपको उपाधि लगातार तेस्रो पटक जित्दै ह्याट्रिक गरेको हो । शनिबार भएको फाइनलमा चन्द्रागिरि नगरपालिकाको न्यु डायमण्डलाई ३-० को सोझो सेटमा हराउँदै तेस्रोपटक उपाधि चुमेको हो । उपाधिसँगै न्यु डायमन्डले पाँच लाख ५५ […]