काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेको छैन । ओमानको अल अमरात क्रिकेट मैदानमा ११ः४५ बजेदेखि खेल सुरु हुने तय भए पनि वर्षाका कारण पीचमा समस्या आएपछि टस हुन नसकेको हो । गतराति वर्षाले मैदान भिजेको थियो । प्रतियोगितामा नेपाल यसअघि नै सेमिफाइनमा पुगिसकेको […]

 काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपमा हङकङविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । तेस्रो नम्बरमा क्रिज समाल्न आएका हङकङका कप्तान निजाकत खान रन आउट भए । उनी १२ रन बनाएर आउट भए । निजातलाई दीपेन्द्रसिंह ऐरीले रन आउट गराएका हुन् । ताजा स्थितीमा हङकङले सात ओभरमा दुई विकेट गुमाएर ४९ रन बनाएको छ ।

 राजस्थान रोयल्स (आरआर)का कप्तान सञ्जु सामसनलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ । बुधबार जयपुरमा गुजरात टाइटन्स (जीटी) विरुद्धको खेलमा स्लो ओभर रेटका कारण सञ्जुलाई जरिवाना गरिएको हो । इन्डियन प्रिमियर लिग (आईपीएल)ले बिहिबार यो जानकारी दिएको हो । आईपीएलको १७ औं सिजनमा राजस्थान रोयल्सले बुधबार यो सिजनको पहिलो हार बेहोरेको थियो । टस हारेर […]

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा आज पञ्जाब किंग्स (पीबीकेएस) र सनराइजर्स हैदरावाद (एसआरएच) बीच खेल हुँदैछ । महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला मोहालीमा हुनलागेको खेल नेपाली समय अनुसार बेलुकाको ७:४५ बजेदेखि सुरु हुनेछ । पञ्जाबले आइपिएलमा हैदरावादविरुद्ध ६६ प्रतिशत खेल जितेको छ। १७ औं सिजनमा दुवै टोलीले अहिलेसम्म २–२ खेल जितेका […]

काठमाडौँ । नेपालले त्रिकोणत्मक फ्रेन्डसिप कप टी–२० प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा गुजरातलाई १८ रनले हराउँदै नेपालले उपाधि जितेको हो । १७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्रै बनाउन सक्यो । गुजरातका कप्तान उमंग रोहितकुमारले सर्वाधिक ४० रन बनाए । आर्य देशाईले ३६, रुद्र पटेल १७, जयमित पटेल […]

काठमाडौं । वर्षाको कारण नेपाल ए र आयरल्यान्ड ए बीचको पहिलो टी-२० खेल रद्द भएको छ । काठमाडौँमा बुधबार रातिदेखि लगातार पानी परेपछि खेल रद्द भएको हो । आयरल्यान्ड टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र ३ एक दिवसीय शृंखला खेल्ने तालिका रहेको छ । खेलमा वर्षा बाधक बनेपछि नेपाल क्रिकेट संघ (क्यान) ले पुन: […]

तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि शान्तिनगर गाउँपालिकाले जित हात पारेको छ । नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा भएको पालिकास्तरीय भलिबल प्रतियोगिताको फाईनल खेलमा राप्ती गाउँपालिकालाई ३/१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । घोराही उपमहानगरपालिका १५ जिल्ला समन्वय समितिको परिसरमा रहेको सहिद मञ्चमा हजारौँ दर्शकहरुको […]

तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि शान्तिनगर गाउँपालिकाले जित हात पारेको छ । नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा भएको पालिकास्तरीय भलिबल प्रतियोगिताको फाईनल खेलमा राप्ती गाउँपालिकालाई ३/१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । घोराही उपमहानगरपालिका १५ जिल्ला समन्वय समितिको परिसरमा रहेको सहिद मञ्चमा हजारौँ दर्शकहरुको […]

काठमाडौँ । काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले नामिबियालाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै सम्पन्न खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको हो । आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले हराएको हो । जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना पनि जिवितै राखेको छ । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले […]

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई जितका लागि एक सय ८१ रनको लक्ष्य दिएको छ । कुशल मल्लको अर्धशतकप्रेरित नेपालले त्रिदेशीय शृंखलाको आफ्नो तेस्रो खेलमा नामिबियासामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुशलले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित […]