काठमाडौं । ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएलगत्तै राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आफू षड्यन्त्रको शिकार भएको बताएका छन् । बुधबार साँझ सामाजिक सञ्जालमा फेसबुमा स्टाटस लेख्दै लामिछानेले आफू षडयन्त्रको शिकार भएकोमा कुनै शंका नरहेको बताएका हुन् । सन्दीपले आफूविरुद्ध षडयन्त्र गर्नेलाई भगवानले मूल्याङकन गर्ने उल्लेख गर्दै सत्यतथ्य सबै कुरा समयसँगै बाहिर […]

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको पाँच खेलको टी–२० सिरिज अन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । नेपालले चौथो टी २० खेलमा वेस्टइन्डिजसँग टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।नेपालले आजको खेलमा पहिले फिल्डिङ गर्ने भएको छ । नेपाललाई आजको खेल जितेर सिरिजमा बराबरी गर्ने अवसर छ । नेपाली टोलीः आसिफ शेख, कुशल भुर्तेल, […]

काठमाडौँ । पाँच खेलको टी–२० सिरिज अन्तर्गत नेपालले आज वेस्ट इन्डिज ए विरुद्ध तेस्रो खेल खेल्दैछ । कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिजले पहिलो विकेट गुमाएको छ । वेस्ट इन्डिजका एलिक अथान्जे रनआउट हुन पुगे । उनी १० बलमा १७ रन जोडेर पेभिलियन फर्किए । वेस्ट इन्डिजले ताजा स्थितीमा ३.२ […]

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) सचिव जय शाह र मुख्य चयनकर्ता अजित आगरकर टी–२० विश्वकप २०२४ छनोटका लागि अहमदाबाद पुगेका छन् । पीटीआईका अनुसार छनोटका लागि बैठक सुरु भएको छ । प्रतियोगिताका लागि भारतीय टोलीको घोषणा आज हुने सम्भावना अधिक छ । आईसीसीले विश्वकपका लागि टोली घोषणा गर्ने अन्तिम मिति मे १ सम्मलाई […]

काठमाडौँ । पाँच खेलको टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल पराजित भएको छ । भर्खरै सम्पन्न खेलमा नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित भएको हो । योसँगै ५ खेलको सिरिज १–१ भएको छ । वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १५० रनमात्रै बनाउन सक्यो । नेपालका कप्तान […]

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ५ खेलको टी–२० सिरिजमा नेपालले आज दोस्रो खेल खेल्दैछ । टस जितेर पहिले ब्याटिङ थालेको वेस्ट इन्डिज ए ले दोस्रो विकेट गुमाएको छ । सागर ढकालले नेपालका लागि पहिलो र दोस्र्रो सफलता दिलाएका हुन् । ताजा स्थितीमा वेस्ट इन्डिज ए ले २.५ ओभरमा २ विकेटको क्षतिमा १८ रन जोडेको […]

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले आईपीएलको ४१ औं खेलमा सनराइजर्स हैदराबादलाई ३५ रनले हरायो । हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर २०६ रन बनाएको थियो । जवाफमा हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन मात्र बनाउन सक्यो । आरसीबीका तर्फबाट विराट कोहली […]

Karan KC of Nepal celebrates the wicket of Martin Coetzee Hong Kong, China during the ACC Men’s Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council […]

एजेन्सी । कोलकाता नाइट राइडर्सका अलराउन्डर सुनिल नारायणले सन् २०२४ को टी–२० विश्वकपका लागि आफ्नो सन्यासबाट ‘यू–टर्न’ लिने ढोका बन्द गरेका छन् । हालको आईपीएलमा केकेआरका लागि बल र ब्याट दुवैमा उत्कृष्ट प्रदर्शन गरेका नारायणले सन्यासबाट फर्कन अस्वीकार गरेका छन् । स्मरण रहोस्, गत वर्ष सुनिल नारायणले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । तर, ३६ […]

काठमाडौँ । एसिसी प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । ओमानको अल अमेरत क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ११९ रन जोड्यो । नेपालका लागि सन्दीप जोराले ४० बलमा ५० रनको योगदान दिए । करण केसीले १२ बलमा १७ रन तथा […]