काठमाडौँ । आईपीएल अन्तर्गत राजस्थान रोयल्सले आज आफ् १३ औं खेल प्लेअफको दौडबाट बाहिर रहेको पञ्जाब किंग्ससँग खेल्दैछ । दुई टोलीबीचको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ । दिल्ली क्यापिटल्सको जितसँगै सञ्जु सामसनको टोली प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । तीन टोली यसअघि नै प्लेअफको दौडबाट बाहिरिइसकेका छन् । जसमा मुम्बई इन्डियन्स, पञ्जाब किंग्स […]

काठमाडौँ । फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल दशरथ रंगशालामा नहुने भएको छ । समूह बी मा रहेको नेपालले आगामी जेठ २४ गते घरेलु मैदान (दशरथ रंगशाला)मा युएईसँग खेल्ने तालिका छ । तर, एसियाली फुटबल महासंघ (एएफसी)ले दशरथ रंगशालाको मैदानमाथि प्रश्न उठाएपछि घरेलु मैदानमा खेल नहुने […]

एजेन्सी । न्यूजिल्याण्डका दिग्गज ब्याट्सम्यान कोलिन मुनरोले शुक्रबार अन्तर्राष्ट्रिय क्रिकेटलाई बिदाइ गरेका छन् । ३७ वर्षीय मुनरोले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । दक्षिण अफ्रिकामा जन्मेका मुनरो न्युजिल्याण्ड क्रिकेट जगतमा आफ्नो कीर्तिमान तोड्ने प्रदर्शनका लागि परिचित छन् । कोलिन मुनरोले २०२४ को टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोलीमा स्थान पाएनन्, त्यसपछि […]

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुदका क्षेत्रमा पूर्वाधार विकास र खेलाडीहरुलाई प्रोत्साहनका लागि पर्याप्त बजेट नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाका रुपमा विकासका लागि बजेट अभाव रहेको बताउनुभयो । उहाँले मुलपानी, विराटनगरस्थित गिरिजाप्रसाद कोइराला, बैतडीको दशरथ चन्द, […]

एजेन्सी । लखनउ सुपर जाइन्ट्सविरुद्धको खेल जितेर फर्किएको कोलकाता नाइट राइडर्स (केकेआर)टोली वर्षाका कारण अलपत्र परेको छ । टोली लखनउबाट कोलकाता फर्कदै गर्दा भारतको पूर्वी भागमा भारी वर्षाका कारण केकेआरको विमान कोलकातामा अवतरण गर्न नसकेपछि विमानलाई गुवाहाटी पठाइएको थियो । जसका कारण केकेआर टोलीका सदस्यहरूले उडानमा धेरै समय व्यतित गर्नुपरेको थियो । केकेआरका अनुसार टोलीका […]

काठमाडौँ । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा आज (सोमबार) राति इंग्ल्यान्ड ‘सी’ टोलीसँग खेल्दैछ । खेल अल्सडरसट टाउन फुटबल क्लबको घरेलु मैदान इबिबी रङ्गशालामा नेपाली समयानुसार राति ८ः४५ बजे सुरु हुनेछ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल ब्रिटिस आर्मीसँग गोलरहित बराबरीमा रोकिएको थियो । नेपाल सन् २०२६ को फिफा […]

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ५५ औं खेलमा आज मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादको सामना गर्दैछ । मुम्बईको घरेलु मैदान वानखेडे स्टेडियममा हुनलागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ । आज मुम्बई र हैदरावाद सिजनमा दोस्रो पटक खेल्दैछन् । पछिल्लो खेलमा हैदरावाद ३१ रनले विजयी भएको थियो । आज मुम्बई सिजनको […]

एजेन्सी । आईसीसीले महिला टी–२० विश्वकप २०२४ को खेल तालिका सार्वजनिक गरेको छ । यो प्रतियोगिता बंगलादेशमा आयोजना हुनेछ । प्रतियोगिता अक्टोबर ३ बाट सुरु हुनेछ । पहिलो खेल इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच हुनेछ । पहिलो सेमिफाइनलको भने १७ अक्टोबरमा र दोस्रो सेमिफाइनल १८ अक्टोबरमा हुनेछ । फाइनल खेल अक्टोबर २० मा हुनेछ । आईसीसी […]

काठमाडौँ । गायिका रचना रिमालले क्रिकेटर सन्दीप लामिछानेको मुद्दालाई लिएर प्रतिक्रिया दिएकी छन् । लामिछानेको पुनरावेदन मुद्दा आज ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो । यसैलाई लिएर गायिकाले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएकी हुन् । उनले सन्दीप दोषी भए कानुन अनुसार सजाय दिन र निर्दोष भए विश्वकप खेल्न दिन आग्रह गरेकी छन् । उनी सामाजिक सञ्जालमा लेख्छिन् […]

काठमाडौँ । पाँच खेलको टी–२० सिरिज अन्तर्गत नेपाल र वेस्ट इन्डिज ए बीचको चौंथो खेल जारी छ । २१० रनको लक्ष्य पछ्याएको नेपालले चौंथो विकेट गुमाएको छ । नेपालका सन्दीप जोरा आउट भए । उनी १४ बलमा १९ रन जोडेर पेभिलियन फर्किए । ताजा अवस्थामा नेपालले ९.२ ओभरमा ४ विकेटको क्षतिमा ७१ रन जोडेको छ […]