काठमाडौं । नेपाली क्रिकेट टीमका स्पिनर सन्दीप लामिछाने एक हप्ता अगाडि नै क्यानडा पुगेका क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् । एक अन्तरवार्तामा बोल्दै अध्यक्ष चन्दले  सन्दीप गोप्य तरिकाले एक हप्ताअगाडि नै नेपालबाट प्रस्थान गरेको बताएका हुन् । सन्दीपले चार दिन अगाडि गत ७ जूनमा फेसबुकमा मनकामना मन्दिर दर्शन गरेको फोटो पोस्ट गरेका थिए । […]

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपाली टिममा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताउनुभएको छ । आईसिसि टि २० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले वेस्टइण्डिजको पिच स्पिनर बलरका लागि धेरै नै राम्रो रहेको र विकेटटेकर बलर लामिछाने टिममा भित्रएकाले लामिछानेको अनुभव […]

एजेन्सी । नामिबियाले टी–२० विश्वकप २०२४ को रोमाञ्चक खेलमा ओमानलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । यो खेलको नतिजाको छिनोफानो सुपर ओभरबाट भयो । सन् २०१२ पछि पहिलो पटक पुरुष टी–२० विश्वकपमा सुपर ओभर खेलिएको थियो । यसअघि टी–२० विश्वकपमा अन्तिम सुपर ओभर न्युजिल्यान्ड र वेस्ट इन्डिजबीच अक्टोबर १, २०१२ मा भएको थियो । […]

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजित टी–२० विश्वकपमा नामिबियाले विजयी सुरुवात गरेको छ । भर्खरै सम्पन्न सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हराउँदै विजयी सुरुवात गरेको हो । सुपर ओभरमा नामिबियाले दिएको २२ रनको लक्ष्य पछ्याएको ओमानले १० रनमात्रै जोड्यो । ओमानले दिएको ११० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा […]

काठमाडौँ । टी–२० विश्वकप खेल्नका लागि क्रिकेटर सन्दीप लामिछाने अमेरिका जाने तयारीमा रहेका छन् । यसअघि भिसा प्रक्रियाका कारण रोकिएका सन्दीप सम्भवत आजै अमेरिका जान सक्ने स्रोत बताउँछ । उनी अमेरिकी दूतावासबाट भिसा नपाएपछि अमेरिका जान पाएका थिएनन् । उनको अमेरिका जाने भिसाका लागि पहल भइरहेको थियो । जसअनुसार नेपालस्थित अमेरिकी राजदूतावासले आज अपराह्न ४ […]

काठमाडौँ । टी–२० विश्वकप नजिकिँदै जाँदा नेपालका स्टार खेलाडी सन्दीप लामिछानेले अमेरिकी दूतावासबाट भिसा पाउन सकिरहेका छैनन् । उनको भिसाको लागि नेपाल क्रिकेट संघ ९क्यान०ले पहल गरिरहेको भए पनि सन्दीपले आजसम्म भिसा पाउन सकेका छैनन् ।यसैबीच, सन्दीपले फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो सपना पूरा हुन नसकेपनि देशको सपना पूरा भएको भन्दै आफू त्यसमा खुसी भएको […]

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको अन्तिम तयारीमा रहेको नेपालले आज सोमबार पहिलो औपचारिक वार्मअप म्याच खेल्दैछ । हाल अमेरिकामा रहेको नेपाली टोलीले पहिलो अभ्यास खेल क्यानडासँग खेल्न लागेको हो । नेपाल र क्यानडाबीचको अभ्यास खेल डलासमा ग्रान्ड प्रेरी स्टेडियममा राति ९ः१५ बजे सुरु हुनेछ । नेपालले आफ्नो दोस्रो खेल आयोजक राष्ट्र अमेरिकासँग मे ३० […]

एजेन्सी । सीएसकेका सीईओ कासी विश्वनाथनले धोनीले अर्को सिजन पनि आईपीएल खेल्नेमा आशा रहेको बताएका छन् । एमएस धोनीको सन्यासको बारेमा विश्वनाथनले धोनीले सन्यास लिनेबारे आफूलाई थाहा नभएको बताएका छन् । चेन्नईको युट्युब च्यानलमा सोधिएको प्रश्नको जवाफमा विश्वनाथनले भने, ‘यो यस्तो प्रश्न हो जसको उत्तर धोनीले मात्र दिन सक्छन् । धोनीले लिएका निर्णयलाई हामीले सधैं […]

 काठमाडौँ । नेपालले १० वर्षको अन्तरालपछि पुन: आईसीसी टि—२० विश्वकप क्रिकेट खेल्दैछ । नेपालले जुन १ देखि वेस्टइण्डिज र अमेरिकामा हुने आइसिसी ट्वान्टी–२० विश्वकपमा सहभागिता जनाउँदैछ । त्यसका लागि नेपाली टाली अमेरिका पुगिसकेको छ । टोलीमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि समेटिने भएसँगै नेपाली टिम अझ मजबुत बनेको छ । यद्यपी नेपाली टोलीसँग जोडिन […]

एजेन्सी । आईपीएल २०२४ को ६८ औं खेलमा चेन्नई सुपर किंग्सका कप्तान रुतुराज गायकवाडलाई पहिलो बलमा नै आउट गरेर ग्लेन म्याक्सवेलले शनिबार ठूलो उपलब्धि हासिल गरेका छन् । इनिङ्सको पहिलो बलमा म्याक्सवेलले गायकवाडलाई यश दयालको हातमा सर्ट फाइन लेगमा क्याच आउट गराए । ग्लेन म्याक्सवेल आरसीबीका दोस्रो स्पिनर बने, जसले विपक्षी टोलीका ब्याट्सम्यानलाई पहिलो बलमै […]