सल्यानका अधिकांस स्थानिय निकायले मागेको सूचना समेत लुकाउने गरेको पाइएको छ । सल्यान जिल्लाका अधिकांस स्थानिय सरकारले नै सूचनाको माग गर्दा विभिन्न बहाना बनाउदै पन्छिने गरेको पाईएको हो । सूचनाको हक सम्बन्धि ऐनमा समेत परियोेजना खुलाई मागिएको सूचना माग गरेको मितिले १५ दिन भित्र दिनु पर्ने भनि ब्यवस्था गरेको छ । तर सल्यानका स्थानिय निकाएले […]

काठमाडौं । गृह मन्त्रालयले व्यवसायी दुर्गा प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे अनुसन्धान गर्न छानविन समिति गठन गरेको छ । जिल्ला प्रशासन कार्यालय, झापाबाट २०७५ असार २१ म दुर्गाप्रसाद प्रसाईको नाममा जारी भएको इजाजतपत्र २२ बोर ए३५४७५२को पेस्तोल लिएर सर्वोच्च अदालत प्रवेश गर्न खोज्ने क्रममा पक्राउ परेका थिए । गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा ४ […]

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न नसकिने बताउनुभएको छ । शुक्रवार ललितपुरमा महिला उद्यमी महासंघ, नेपालको आयोजनामा सञ्चालन भएको ७ औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले महिलाहरु आर्थिक हिसावले सशक्त नभइ साँचो अर्थमा सशक्तिकरण हुन नसक्ने जिकिर गर्नुभयो । […]

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले आफ्नो पदबाट राजीनामा दिनु भएको छ । अर्यालले राष्ट्रिय सभा नारायण दाहाललाई राजीनामा बुझाउनु भएको छ । अर्याल २०७९ माघ २३ गते राष्ट्रिय सभाका उपाध्यक्षमा निर्बाचित हुनु भएको थियो । नयाँ गठबन्धन बने पछि उपाध्यक्ष माओबादी केन्द्रले छाड्नु पर्ने भएपछि उहाँले आफ्नो पदबाट राजीनामा दिनु भएको हो । […]

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्ने दिनुभएको छ । सिंहदरबार आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुँजीगत शीर्षकमा विनियोजन भएको बजेट किन खर्च हुँदैन भनि प्रश्न गर्नुभयो । “चालु आर्थिक वर्षको पहिलो ६ महिनामा […]

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनको शिष्टाचार भेट गर्नुभएको छ । भेटमा राजदूत फेनले उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । भेटमा एकसय वर्षभन्दा बढीको घनिष्ठ सम्बन्धमा बेलायतले नेपालको पूर्वाधार विकास, सामाजिक उत्थान, सरकारी तथा गैर(सरकारी निकायको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापन, गोर्खा सैनिक […]

त्रिभुवन विश्वविद्यालयका वि.ए. प्रथम बर्ष जनसंख्या विषयको बैशाखमा परिक्षा दिएका विध्यार्थीको उत्तर पूस्तिका हराएको विषय गम्भिर भएको नेपाल विध्यार्थी संघका नेता विनोद शाहीले बताएका छन् । नतिजा आउने समयमा उत्तर पूस्तिका हराउनु गम्भिर लार्पवाही भएको र सधै त्रि.वि.ले विध्यार्थीको जिवनमा खेलवाड गरेको बताएका छन । उनले भनेका छन, नतिजा आउने बेलामा १६५ जनाको उत्तर पुस्तिका […]

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले ”संवाद” यात्रा पुन सुरु गर्ने भएका छन् ।                                                             गत माघ २३ गते स्थगित भएको समुदायमा काँग्रेस ”संवाद यात्रा” लुम्बिनी प्रदेशको […]

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले ”संवाद” यात्रा पुन सुरु गर्ने भएका छन् ।                                                                              गत माघ २३ […]

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु राम्रो हुने बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको पनि नाम जोडिएको भन्दै निष्पक्ष छानविनका लागि पद छोड्नु उपयुक्त हुने बताउनुभएको […]