प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागू गर्नुपर्ने बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयको १४औँ सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । पाठ्यक्रम पुनःसंरचना, भौतिक एवं मानव संशोधन विकासमा विश्वविद्यालयको ध्यान जानुपर्ने प्रधानमन्त्रीको भनाई छ । उनले भने “विश्वविद्यालयले अवलम्बन गरेका शैक्षिक उत्कृष्टता, आर्थिक वृद्धि, पाठ्यक्रम पुनःसंरचना, अन्तर्राष्ट्रिय सम्बन्ध तथा […]

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी नियुक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई खुला पत्र लेख्नु भएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा रेक्टर र रजिस्ट्रारसहितका पदाधिकारी नियुक्तिलाई लिएर नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री खुला पत्र लेख्नु भएको हो । बिहीबार साँझ सामाजिक सञ्जालमार्फत सांसदसमेत रहेका थापाले त्रिविका उपकुलपतिले दलीय प्रभावबाट अलग रहेर रेक्टर […]

राजकुमार लामा,काठमाण्डौँ राष्ट्रिय राजनीतिमा आएको आक्समिक तरंगले अहिले नेपालको ठूलो र पुरानो दल नेपाली कांगेसमा सामुदायमा कांगेस भन्ने भावनाको जागरण पलाएको छ । यसरी पलाएको सामुदायीक भावनाको आभाष अहिले कांगेस कार्यकर्ताहरुले गर्न थालेका छन् । भने यसलाई एउटा उत्साहको पाटोेको रुपमा लिन थालिएको छ । जहिले देखी नेपाली राजनीतिमा परिवर्तनका पाटाहरु देखीन थाले त्यो बेला […]

राजकुमार लामा,काठमाण्डौँ राष्ट्रिय राजनीतिमा आएको आक्समिक तरंगले अहिले नेपालको ठूलो र पुरानो दल नेपाली कांगेसमा सामुदायमा कांगेस भन्ने भावनाको जागरण पलाएको छ । यसरी पलाएको सामुदायीक भावनाको आभाष अहिले कांगेस कार्यकर्ताहरुले गर्न थालेका छन् । भने यसलाई एउटा उत्साहको पाटोेको रुपमा लिन थालिएको छ । जहिले देखी नेपाली राजनीतिमा परिवर्तनका पाटाहरु देखीन थाले त्यो बेला […]

काठमाडौं । सत्ता गठबन्धन परिवर्तन भएसँगै अल्पमतमा परेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेका छन् । तर पाण्डे नै ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बन्ने सम्भावना बलियो बनेको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ दिनको समय सीमा दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेपछि दलहरु […]

सुर्खेत । नेकपा एमालेले पहिलो मुख्यमन्त्रीका लागि प्रदेशसभामा झारेका नेतामध्ये एक हुन्, यामलाल कँडेल । शंकर पोखरेलदेखि पृथ्वीसुब्बा गुरुङ, अष्टलक्ष्मी शाक्य, शेरधन राई र भीमप्रसाद आचार्य पहिलो कार्यकालमै मुख्यमन्त्री भए । तर, कँडेलको पालो आएन । एमालेले प्रदेशसभाको ५० प्रतिशत सदस्य जित्दा पूरा नभएको त्यो सपना तेस्रो दल हुँदा पूरा हुन लागेको छ । कर्णालीका सबैभन्दा […]

तपाइँहरुले रबि लामिछानेको भाषण सुन्नु भएको छ ? उनको भाषण र शासनको सम्बन्ध पुस्तौ पुस्ताको छैन । रबिको दरबारमा अहिले प्रजाका दु:ख सुन्ने कोहि छैन । सत्ताको मातले रबि अहिले एती मातिएका छन जुन मातले अहिले उनी निदाएका छन ।  सायद सत्ताको मात र आसेपासेको चाप्लुसिले उनी अहिले छुटै संसारमा छन । आज हामी आउनुस […]

उप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतसँग पनि हार्दिकताका साथ छलफल गर्न चाहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् । आफ्नो चीन भ्रमणबारे जानकारी दिएका परराष्ट्रमन्त्री श्रेष्ठले चीन भ्रमणमा भएका भेटवार्ताहरु र छलफलबारे प्रतिनिधिसभा बैठकमा जानकारी गराएका छन् । भारतसँग पनि यसरी नै छलफल गर्न चाहेको उनको भनाई छ । तर […]

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई बहसका लागि संसदीय समितिको कार्यालयमा आउन आग्रह गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री शर्माले गृृहमन्त्रीले आफूमाथि लागेको आरोपबारे सार्वजनिक बहस गर्न तयार भएको भन्दै दिएको अभिव्यक्तिबारे समितिमा बहस गर्न आग्रह गरेका हुन् । “माननीय गृहमन्त्रीजीमा उत्साह छ । उर्जा छ, बोल्दै गर्दा हामीभन्दा ठूलै स्वरमा बोल्न […]

पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित १० जनाले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि पेसी आज तोकिएको छ । नक्काली भुटानी शरणार्थी प्रकरणको आरोप लागेका उनीहरुले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि बुधबार तोकिएको हो । न्यायाधीशद्वय सुष्मालता माथेमा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा उक्त रिट निवेदन सुनुवाइका लागि पेसी तोकिएको […]