सल्यान जिल्लाको कुमाख गाँउपालिका निवासी गोरख परीयारको उपचारको लागि आर्थिक सहयोग जुट्न थालेको छ । पारीवारीक अवस्था आर्थिक रुपमा कमजोर भएकोले उनको उपचारको लागि सुधार आवाज डटकमले स्थानीय निकाय संग सहकार्य गर्दै काठमाण्डौ ल्याएको थियो । उनको उपचार एतिबेला काठमाडौंको काठमाडौं मेडिकल कलेज (KMC) मा भैरहेको छ । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य सुनिल […]

काठमाडौँ : फिल्म ‘नमेटिने घाउ’ निर्माणको घोषणा भएको छ।   आइतबार काठमाडौंको बत्तिसपुतलीमा आयोजित पत्रकार सम्मेलनमार्फत फिल्मको घोषणा गर्दै फिल्ममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली समेत देखिने जनाइएको हो। उक्त फिल्ममा ओलीले ‘प्रधानमन्त्री’को रोल निर्वाह गर्ने छन्।यसअघि दिपेन्द्र दाहालको ‘रातो सूर्य’ मा पनि ओली देखिएका थिए। फिल्म एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा […]

हिउँ नपरेपछि हिमाली भेगका किसान चिन्तित बनेका छन् । हिउँ नपर्दा सिँचाइको समस्या भएर स्याउको बोट सार्न समस्या हुने, स्याउ र ओखरको फूल नलाग्ने,  रोग र किराको सङ्क्रमण बढ्ने, दाना राम्रो नहुनेजस्ता समस्याहरू देखापर्छन् । यसका साथै पशुचौपायाका लागि घाँस उपलब्ध नहुनेलगायत समस्या हुने भएकाले किसान चिन्तित भएका हुन् ।   गत वर्ष माघको पहिलो […]

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि धरहरामा निर्माण भएको पार्किङ भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा दिने भएको छ । काठमाडौँ महानगरले न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेपछि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले बताए । यसअघि काठमाडौँ टावर (साबिक पुरानो बसपार्क) मा […]

बाँके । नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्रामसहित एक जना पक्राऊ परेका छन। पक्राऊ पर्नेमा,सुर्खेत गुर्भाकोट नगरपालिका-९ बस्ने २१ वर्षीय राज वली रहेका छन् । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको […]

  न्यूयोर्कको अदालतले अमेरिकी पूर्व राष्ट्रपति तथा सन् २०२४ का उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्ति बापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ । क्यारोलले मानहानिको लागि क्षतिपूर्ति स्वरूप एक करोड डलरभन्दा बढी माग गरेका छन् । फैसलालगत्तै ट्रम्पद्वारा जारी विज्ञप्तिमा फैसलालाई ‘हास्यास्पद’ भन्दै अपिल गर्ने उनले बताए । […]

  जुम्ला, १३ माघ । जुम्लाको तिला गाउँपालिका–६ नम्बर वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ । कम उमेरमै विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको हो । तिला गाउँपालिका–६ का वडाध्यक्ष जंग रोकायाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य लागू गरिएको […]

नमस्कार, उनी सल्यान जिल्लाको कुमाख गाँउपालिका निवासी गोरख बहादुर परियार हुन् । २४ वर्षकै कलिलो उमेरमा उनि लामो समय देखि बिरामी परेर ओछ्यानमै थलापरिरहेका थिए । उनको आँफ्नो भन्नु केहि छौन् । ओत लाग्ने छाना र जिउन चाहिने नाना समेतको जोहो नहुदा उनि खोलाको किनारमा पाल टाँगेर परालमा बास बस्दै आएको पनि लामो समय भयो […]

जापानले नयाँ वर्षको भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको जानकारी′गराएको छ । जापानको राजधानी टोकियोमा नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी १ मा गएको भूकम्पमा परी कम्तीमा २३६ जनाको मृत्यु भएको र भौतिक क्षतिको लागत १७ अर्ब ६० करोड अमेरिकी डलर पुग्ने एक सरकारी अधिकारीले शुक्रबार बताएका छन् । इशिकावा प्रान्तमा केन्द्रविन्दू रहेको […]

आज ७२ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस कार्यक्रम भव्यताका साथ मनाईएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाण्डौँ र नेपाल भन्सार एजेन्ट संघ काठमाण्डौँको आयोजनामा त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाण्डौँमा आयोजना गरि मनाईएको छ । सामान्यतया सरकारले आयात र निर्यातमा लगाउने करलाई भन्सार भनिन्छ, भन्सार भन्नाले एउटा देश र अर्को देशबिचको सीमामा भएको वस्तु र सामानको […]