ढोरपाटन । सात वर्षअघि निर्माण थालिएको अस्तु–ओडारबोट मोटरेवल पुल हालसम्म सम्पन्न हुन सकेको छैन । खोलाको वरिपरि ठडिएका दुई पिल्लर भत्कन थालेका छन् । फलामका रडमा खिया लागेको छ । विसं २०७४ माघ महिनामा सक्ने गरी निर्माण सुरु भएको मोटरेवल पुलको ४० प्रतिशत मात्रै काम सकिएको छ । बागलुङको ढोरपाटन नगरपालिका–५ अधिकारीचौरको अस्तु–ओडारबोट जोड्ने मोटरेवल […]

सल्यान । सल्यानमा टिपर र माेटरसाइकल ठाेकिदा घाइते भएका एक जनाकाे उपचारका क्रममा मृत्यु भएको छ। बुधबार बिहान बागचौर नगरपालिका -५ बाङ्गेलाखुरी नजिकै रुकुम पश्चिमबाट दाङ जादै गरेको ना ७ ख ९७८२ नम्बरको टिपर र साेहि दिशा तिरै आइरहेको रा ४ प १४६७ नम्बरको माेटरसाइकल ठाेकिदा माेटरसाइकलकाे पछाडि सवार सल्यान बागचौर नगरपालिका -१२ का वीर […]

काठमाण्डु- काठमाण्डुको स्वयम्भूमा तीन जना मृत फेला परेका छन् । बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूमा तीन जनाको शव फेला परेको हो । घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसन्धान अधिकृतहरु पुगेका छन् । मृतक एउटै परिवाार भित्रका सदस्यहरु हुन् । मृत फेला पर्नेमा एकजना महिला र दुईजना बच्चा छन् […]

  काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले लाइपोमाको शल्यक्रिया गराएका छन्। काठमाडौँको सिल्भरलाइन हस्पिटलमा उनको शल्यक्रिया भएको हो। हिजाे शल्यक्रिया सकिएको निकट स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार शरीरका विभिन्न अंगमा रहेका ७ वटा गाँठाहरू हटाइएको छ। गत वर्ष सन्दीपले पहिलो पटक लाइपोमाको शल्यक्रिया गराएका थिए। पहिल्यैदेखि समस्या भोग्दै आए पनि क्रिकेटमा व्यस्तताले गर्दा सन्दीपले शल्यक्रिया गराउन भ्याएका […]

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले नेपाली काँग्रेसबाट निर्वाचित वडाअध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्। सोमवार नेपाली काँग्रेसको महासमिति बैठक उद्घाटन सत्रमा बोल्दै उपसभापति गुरुङले पार्टीबाट निर्वाचित वडाअध्यक्षदेखि आफूजस्ता मन्त्रीहरूसम्मका सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव महासमितिले पारित गर्नुपर्ने बताएका हुन्। उनले महासमिति बैठकले यस्तो प्रस्ताव पारित गरेमा पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरे। उनले क्रोनी […]

काठमाडौं।  प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पदमुक्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् ।   प्रतिनिधिसभाको बैठकमा विशेष समयमा एमाले सचेतक महेश बर्तौला र रास्वपा सभापति रवि लामिछानेले सरकारी छानबिन समितिले नै दोषी देखाएका मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गर्नुभएको हो । बालकुमारी घटनामा मन्त्री ज्वालालाई […]

  छालाको रङ्गसँग सुन्दरता मापन गर्ने  हाम्रो सामाजिक मान्यता छ । जुन गलत भएपनि सेतो छाला होस् भन्ने सबैको चाहाना हुन्छ । गोरो बन्ने रहर धेरैलाई हुन्छ,  गोरो र चम्किलो छाला बनाउन हामी बिभिन्न उपायहरू अपनाइरहेका पनि हुन्छौँ । यसैका लागि मानिसहरूले धेरै रुपैयाँ पनि खर्च गरिरहेका हुन्छन् । विभिन्न कारणले मानिसहरूको गोरोपनमा कमी आउँछ, […]

काठमाडौं । वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’ अझै सञ्चालन हुन सकेको छैन । बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अङ्गभङ्ग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणमा प्रयोग हुने सफ्टवेयरमा केही दिनयतादेखि समस्या आएको थियो । उक्त सफ्टवेयरमा समस्या आएपछि काममा समस्या उत्पन्न भएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता तथा सूचना अधिकारी टीकाराम […]

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले खुलामञ्च सधैँ खुल्लै रहनुपर्ने बताएका छन्। पछिल्लो समय महानगरले खुलामञ्च मासेर फुटबल मैदान बनाउन खोजेको समाचार आइरहेका बेला उनले यसबारे आफ्नो भनाइ सार्वजनिक गरेका हुन्। ‘हाम्रो सधैँको चाहना छ कि खुलामञ्च सधैँ खुल्लै हुनु पर्छ। त्यो कुनै समूह वा कुनै एककार्यका लागि मात्र नभएर बहुउपयोगी महत्वको बनोस् भन्नेमा हामी सचेत […]