सांसद शर्माको केएमसी टोलीले गोकर्नेश्वर को बालुवा सुन्ताखानमा , ५२४ बिरामीको गर्‍यो निशुल्क उपचार काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौं को गोकर्नेश्वर न पा ३ सुन्ताखान मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । गोकर्नेश्वर नगरपालिका वडा नं ३ बालुवा सुन्ताखानमा लायन्स […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीहरूसँग फ्री भिसा, फ्री टिकटमा कामदार पठाएको विवरण माग गरेको छ । विभागमा दर्ता भई कामदार पठाउँदै आएका सम्पूर्ण व्यवसायीहरूसँग चालु आर्थिक वर्षमा पठाएको विवरण माग गरेको हो । विभागले पठाएको मुलुक, रोजगारदाता संस्था, श्रमिकको नाम, श्रमिकको सम्पर्क नम्बर (नेपाल हुँदाको बखतको), काम, तलब लगायतका विवरण उल्लेख गरेर उपलब्ध […]

सल्यानमा बस र मोटरसाइकल ठोकिदा मोटरसाइकलमा सवार दुई जना घाइते मध्य एकको अवस्था गम्भीर सल्यानमा स्कुल बस र मोटरसाइकल ठोकिदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छ्न  । बुधबार दिउँसो सल्यान छत्रेश्वरी गाउँपालिका-६ ,भोटेचौरमा  रा १ ख६०४ नम्बरको मोर्डन तुल्सी बोडिङ स्कुलको बस र  रा ६ प ७७३० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा उक्त दुर्घटना […]

अर्घाखाँची । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मालारानी गाउँपालिका-६ साकिन्धारा बस्ने ४३ वर्षीय आत्म बहादुर भलामी मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । […]

काठमाडौँ । नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवा एउटा कार्यक्रममा सँगै देखिएका छन् । कांग्रेसले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा आयोजित फोटो प्रदर्शनीमा दुई नेताको भेट भएको हो । कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री प्रचण्डलाई देउवाले स्वागत गरेका […]

काठमाडौं । कांग्रेस र एमालेबीच केपी ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको छ । सुरुको चरण एमाले अध्यक्ष ओलीले, दोस्रो चरणमा कांग्रेस सभापति देउवाले सरकार चलाउने छन् । संविधानको धारा ७६.२ अन्तर्गतकै सरकार बनाउन चाहेका यी दलले संविधानको व्याख्याबारे राष्ट्रपति कार्यालयको स्पष्टता चाहेका छन् । सोमबार राति नै […]

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेको पाँचखाल २ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । पाँचखाल नगरपालिका वडा नं २ भक्रमदेबि मा. बि मा पाँचखाल नगरपालिका २ न. वडा कार्यालयको आयोजना तथा केएमसिको प्राविधि सहयोगमा सोमबार भक्रमदेबि मा. बि मा स्वास्थ्य शिविर […]

  काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङको टरिगाउँ विमानस्थल र चारलेनको सडकमा निर्माणमा भइरहेको सरकारी उपेक्षाप्रति आक्रोश पोखेका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद गिरीले लामो इतिहाँस बोकेको टरिगाउँ विमानस्थल बनाउन पटक पटक आवाज उठाउँदा पनि सरोकारवाला निकायले लापरबाही गरेर ध्यान नदिएको बताए । उनले चारलेन सडकलाई कामचलाउ […]

कर्णालीमा उधमशिलता प्रेरणा सम्मेलन हुँदै,साना देखी ठुला सबै उधोगपती आउने कर्णाली प्रदेशको राजधानी सुर्खेतमा entrepreneurship motivation conclave को आयोजना हुने भएको छ। युवा नेता भुपेन्द्रजंग शाहीको अग्रसरमा उधमशिल युवा सृजनशिल युवा राष्ट्रिय अभियान केही महिना अगाडि काठमाडौंमा संघीय सरकारका अर्थमन्त्री,पुर्व अर्थमन्त्री लगायत विभिन्न उधमी बिज्ञहरुको उपस्थितिमा बृहत रूपमा कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा युवा […]

 (रास्वपा)का मकवानपुर जिल्ला सचिवालय सचिव भुवन खनालसहित ६ जनाले पार्टी त्यागेको घोषणा गरेका छन् ।६ जनाले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी सत्तालिप्सा र भागबन्डामा केन्द्रित भएकाले आफूहरूले साधारण सदस्यसमेत नरहने गरी रास्वपाबाट अलग भएको घोषणा गरेका हुन् । ‘देशको उपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका पार्टी सभापति रवि लामिछानेज्यूले आफू सञ्चारकर्ममा हुँदा राजनीतिज्ञलाई, आफू राजनीतिमा आएपछि सञ्चार […]