एजेन्सी । आईपीएल २०२४ को ६८ औं खेलमा चेन्नई सुपर किंग्सका कप्तान रुतुराज गायकवाडलाई पहिलो बलमा नै आउट गरेर ग्लेन म्याक्सवेलले शनिबार ठूलो उपलब्धि हासिल गरेका छन् । इनिङ्सको पहिलो बलमा म्याक्सवेलले गायकवाडलाई यश दयालको हातमा सर्ट फाइन लेगमा क्याच आउट गराए । ग्लेन म्याक्सवेल आरसीबीका दोस्रो स्पिनर बने, जसले विपक्षी टोलीका ब्याट्सम्यानलाई पहिलो बलमै […]

काठमाडौँ । दु:ख र पापबाट मुक्ति पाउने जनविश्वासका साथ प्रत्येक वर्ष वैशाख शुक्ल एकादशीका दिन ‘मोहिनी एकादशी’ पर्व मनाइन्छ । मोहिनी एकादशीका नामले चिनिने यो दिन व्रत गर्नाले मानिस दु:ख र पापको मोहजालबाट मुक्त हुने प्रसङ्ग विभिन्न पुराणमा उल्लेख गरिएको छ । यो एकादशीको माहात्म्य पछिल्लो समय भगवान् श्रीकृष्णले युधिष्ठिरलाई बताउनुभएको ती ग्रन्थमा उल्लेख गरिएको […]

काठमाडौं । काठमाडौं महानगरपालिकाले चाबहिल चोक सडक क्षेत्रमा अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर चलाएको छ । चाबहिल चोकबाट गौशालातर्फको मुख्य सडक किनारमा अतिक्रमण गरी बनाइएको घर तथा पसलहरू भत्काउन थालिएको महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए । अतिक्रमित संरचना हटाउन महानगरले चार वटा डोजरको प्रयोग गरिरहेको छ । काठमाडौंका मेयर बालेन शाहले अतिक्रमित संरचना […]

काठमाडौँ । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा गत शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुस्थित निर्माणाधीन […]

काठमाडौं । संसद् बैठक अघि विपक्षी दलहरू छलफलमा जुटेका छन् । प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा वानेश्वरमा विपक्षी दलहरूको बैठक बसिरहेको छ । राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बैठकमा आजको संसद् बैठकमा विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल हुने जानकारी दिए । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न […]

काठमाडौँ । कीर्तिपुर नगरपालिका–१० नयाँबजार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई खुकुरी प्रहार गरी फरार रहेका दश जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा आछाम बिरपद गाउँपालिका–१ का २७ वर्षीय मोहन खड्का, आछाम कमलबजार–१ का २१ वर्षीय धुर्वबहादुर विष्ट, बझाङ दुर्गाथलि गाउँपालिका–७ का २० वर्षीय उपेन्द्र सिंह, बझाङ खप्तड छान्ना–५ का २१ […]

काठमाडौँ । विपक्षी दलले संसदीय समिति नबनेसम्म सदन चल्न नदिने बताएका छन् । सभामुख देवराज घिमिरेसँगको बैठकमा विपक्षी दलका प्रमुख सचेतकहरुले यस्तो बताएका हुन् । उनीहरुले बैठकमा सभामुख घिमिरेलाई जबर्जस्ती सदन नचलाउन पनि आग्रह गरेका छन् । ‘हामी विपक्षीहरूले जबर्जस्ती सदन नचलाउन सभामुखलाई आग्रह गरेका छौं ।’ कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने । प्रतिनिधिभाको […]

काठमाडौँ । नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे संसदीय मर्यादामा नबसेको ठहर गरेको छ । शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले हिजोको संसद वैठकमा सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको निष्कर्ष निकलेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । सभामुखले आफ्नो मर्यादा भुलेर संसदको कामकारबाही अघि बढाउन खोजेको कांग्रेसको आरोप छ । लेखकले भने, ‘सभामुख […]

पुर्बी नेपालका पहाडी जिल्लाको यात्रामा युवा नेता शाही नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाही पुर्वी नेपालका पहाडी जिल्लाहरु रामेछाप हुँदै ओखलढुंगा पुग्नुभएको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाले आयोजना गरेको कार्यक्रममा भेटघाट गर्दै कार्यक्रमलाई सम्बोधन गर्नुभएको हो। कार्यक्रममा बोल्दै शाहीले नेपाली कांग्रेसको एकताबद्दको विकल्प नरहेको औल्याउँदै पार्टीमा समान अवसर र सुदृढ संगठनमा सौहार्दपुर्ण वातावरण रहिरहनु […]

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । बिहिबार बसेको बैठक सुरु हुने बित्तिकै कांग्रेस सांसदहरु उठेर बैठक अवरुद्ध गरेका हुन् । काँग्रेसले सहकारी रकम हिनामिना प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समितिको माग राखेर संसद अवरुद्ध पार्दै आएको छ । आजको बैठकमा पनि काँग्रेसले सोही विषयमा संसदीय छानबिन […]