भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुभएको छ । सो भेटका क्रममा नेपाल भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको थियो । मन्त्री डा राणाले आजै भारतीय समकक्षी विदेशमन्त्री एस.जयशङ्करसँग पनि भेटवार्ता गर्नुभएको […]

भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस.जयशङ्करबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ । आज दिउँसो उहाँहरूबीच भेटवार्ता भएको हो । भारतीय विदेशमन्त्री एस जयशङ्करले मन्त्री डा राणालाई स्वागत गर्नुभएको थियो । सो भेटका क्रममा उहाँहरुबीच द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग […]

काठमाडौँ । परराष्ट्र मन्त्री डा आरजु राणा देउवा आज भारत प्रस्थान गर्नुभएको छ । भारतीय विदेशमन्त्री एस. जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि मन्त्री डा राणा आज बिहान ११ः३० बजे भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । उहाँ परराष्ट्र मन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो । यस भ्रमणका क्रममा उहाँका भारतीय समकक्षी विदेशमन्त्री […]

काठमाडौँ, २८ साउन ः परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको सो भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विविध पक्षहरुका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनाहरु लगायतका विविध विषयमा छलफल भएको थियो । वार्ताका क्रममा मन्त्री डा राणाले नेपाल भारत ‘एयर […]

काठमाडौं । दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जना सवार रहेको पाइएको छ । काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसी जान उडेको ९ एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो । दुर्घटनामा परेको हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए भने चार जना सवार थिए । हेलिकप्टरमा चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) […]

  काठमाडौँ —सहकारी ठगीको फाइल दबाउने र सुन तस्करलाई सघाउने तथा अनुसन्धान बाहिरै राखेको विषयमा प्रहरीकै छानबिनमा परेका एआईजी श्याम ज्ञवालीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखबाट हटाइएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ज्ञवालीलाई हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा कार्यरत एआईजी दीपक थापालाई सीआईबी प्रमुखको जिम्मेवारी दिएको छ । एक मन्त्रीका अनुसार ज्ञवालीलाई सीआईबी […]

  काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनिल कुमार शर्माले दुर्गम जिल्लाका विपन्न नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाएका छन् । देसका नौ दुर्गम जिल्लाका विरामीको उपचारका लागि शर्माले निशुल्क उपचारको व्यवस्था मिलाएका हुन् । जिल्ला अस्पतालमा वा स्वास्थ्य संस्थामा जाँच गराई रोग पहिचान भई अपरेशन गर्न पर्ने वा भर्ना भई रोगको उपचार गर्नु पर्ने विरामीहरुलाई […]

  काठमाडौँ, २१ साउन ः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा जारी रहेको आन्दोलनका कारण त्यहाँ बाँकी रहेका नेपाली विद्यार्थीलाई पर्नसक्ने अप्ठेरोप्रति जानकार रही उनीहरुको सुरक्षामा सक्रिय रुपमा लाग्न ढाकास्थित नेपाली दूताबासलाई निर्देशन दिनुभएको छ । मन्त्री डा राणाले ढाकास्थित नेपाली राजदूतसँग टेलिफोन मार्फत त्यहाँको पछिल्लो अवस्थाका बारेमा आज जानकारी लिएपछि त्यहाँ रहेका नेपालीहरुको आवश्यक […]

सांसद शर्माले दिए खुट्टाले लेखेर एसइई उत्तिर्ण विद्यार्थीलाई ल्यापटप काठमाडाैं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल कुमार शर्माले खुट्टाले लेखेर ३.३७ जिपिए ल्याएर एसइई उत्तिर्ण हुनुभएका विद्यार्थीलाई ल्यापटप प्रदान गर्नु भएकाे छ । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा–४ का लक्ष्मण कँडेलका छोरा १९ वर्षीय ऋषिराम कँडेलले श्रृंगा जनता मावि गुल्मीमा अध्ययन गरि खुट्टाले लेखेरै ३.३७ […]

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता भूपेन्द्रजंग शाही राजनीतिक भेटघाटका लागि सिङ्गापुर हुँदै मलेसिया जानुहुँने भएको छ । नेता शाहीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू यहीँ साउन २० गते सिङ्गापुर हुँदै मलेसिया जाने जानकारी गराउनु भएको हो । एकहप्ताको बसाइँका क्रममा उहाँले त्यहाँ रहेका नेपालीहरुसँग राजनीतिक भेटघाटसमेत गर्नुहुने जनाइएको छ । केही समय पहिले शाही सल्यान […]