बन्द कोठामा छु । अँध्यारो छ । अँध्यारो भित्र म छु । जीवनमा र घडीमा पनि बाह्र बजेको छ । झ्याल छ । झ्यालमा पर्दा छ । ढोका छ । ढोकामा पर्दा छ । तर तिम्रा यादहरू खै कुन बाटो भएर आउँछन् पत्तो छैन । यो प्रेमपत्र कलमले हैन , आँशुले लेख्दैछु । कथा पसिनाले […]

महानगरजस्ता ठूला शहरमा पैदल यात्रीको सहजता तथा सुविधाका निम्ति सडकपेटीको व्यवस्था गरिएको हुन्छ । अन्तर्राष्ट्रिय मान्यताअनुरूप सडकपेटी कम्तीमा पनि डेढ मिटर चौडा हुनुलाई उपयुक्त मानिन्छ  । पैदल यात्रु हिँड्नका लागि प्रयोगमा आउने भएकै कारण सडकपेटीमा कुनैपनि किसिमका अवरोध हुन नहुने यसको महत्वपूर्ण विशेषता हो । तर नेपालको राजधानी शहर तथा मुलुककै पहिलो महानगरपालिका काठमाडौंंका सडकपेटीको अवस्था बेग्लै […]

नेपाली कांग्रेसका सांसद समेत रहेका डा. सुनिल शर्माले देशका विभिन्न स्थानमा बृहत स्वास्थ्य शिविर सञ्चालन गर्ने भएका छन्। देशका ग्रामीण क्षेत्रहरुमा बिशेषज्ञ चिकित्सक मार्फत निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने अभियान अन्तर्गत शर्मा विभिन्न स्थानमा पुग्ने भएका हुन्। शिविरमा २५ जना विशेषज्ञ चिकित्सकहरुको टोलीबाट स्वास्थ्य जाँच हुने छ। शिविरमा मुटु रोग, मिर्गौला, पाठेघर सहित स्त्रीरोग, नाक, […]

राँझा (बाँके), ६ वैशाख : बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र परेको छ । कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाअन्तर्गत २०७२ जेठमा निर्मित सुगन्धित तेल प्रशोधन केन्द्र परियोजना सकिएसँगै अलपत्र परेको हो । प्रशोधन केन्द्रको मेसिन अहिले बेवारिसे अवस्थामा रहेको छ । मेन्थाबाट उत्पादित सुगन्धित तेलको दिगो बजार व्यवस्थापन हुन नसक्दा […]

काठमाडौं-  व्यवसायी तथा प्रतिनिधि सभा सदस्य डा सुनिल शर्माले वरिष्ठ मुटु रोग विशेषज्ञ डा भगवान कोइरालाको अगुवाइमा बन्न लागेको बाल अस्पताललाई २० लाख रुपैंया सहयोग गरेका छन्। बिहिवार शर्माले हेपाली हाइटमा रहेको डा भगवान कोइरालाको निर्माणाधिन अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) मा पुगेर सो रकम सहयोग गरेका हुन्। रकम हस्तान्तरण गर्दै डा शर्माले […]

काठमाण्डौँ, के हजुरहरुलाई पनि मासु एकदमै मन पर्छ ? मासु विना खाना खानै मन पर्दैन ? यदि त्यसो हो भने एकैछिन पर्खनुस् है । हजुरहरुले खाईरहनुभएको मासु कतिसम्मको सफा र स्वस्थ्य छ ? के यस्को बारेमा सोच्नुभएको छ ? कसरी काटिन्छ ? कसरी सफा गरिन्छ ? स्वास्थता र हाईजिनलाई कतिको ख्याल गरिन्छ भन्ने थाहा छ […]

काठमाडौं : पछिल्लो समय निरन्तरजसो भैरहेको संघीय संसदको वेबसाइट डाउन र ह्याक हुने समस्या अझै हल हुन सकेको छैन। संसद्को वेबसाइटमा निरन्तर ह्याकरले पहुँच पुर्याइरहेका छन्। बिहीबार पनि संघीय संसद्को वेभसाइट ह्याक भएको छ। वेबसाइटको प्रमुख फोटो डिस्प्लेमा ह्याकरले भारतलाई सम्मान र चीनप्रति नकारात्मकता फैलाउने सामग्री राखेको छ। फोटोमा लेखिएको छ- ‘ह्वाट इज चाइना नोथिङ, […]

इतिहास देखी बर्र्तमान सम्ममा हेर्ने हो भने कला ,संस्कृती र धर्मलाई रितिरीवाज अनि सभ्यताका साथ जस्ताकोे त्यस्तै यथावत रुपमा पछ्याइरहेको जाती भनेको नेवारी जाती । पुर्खादेखि चलिआएको पुख्यौली मुल्य, मान्यता ,शभ्यता भाषा धर्म ,संस्कृति एवंम रितिरीवाजलाई आज सम्म ऐतिहासीक नाम दिएको जातिहरुमा पर्दछन । नेवारी जाती “अरु विग्रन्छ मोजले नेवार विग्रन्छ भोजले । ” यो […]

काठमाडौँ । काठमाडौंको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरुको भीड लागेको छ । चैत्र शुक्ल अष्टमी (मंगलवार) बाट शुरु भएको रथजात्राको रथ तानेर मंगलवार नै असन पुर्याइएको थियो । तीनधारा पाठशालाबाट शुरु भएको रथ जात्रालाई मंगलवार जमलबाट तानेर असन पुर्याइएको थियो । आज (बुधवार) रथलाई तानेर असन, बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हूँदै हनुमान ढोका पुर्याइनेछ […]

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लागू औषध मुद्दामा दोषी ठहर भएका लामालाई कैद भुक्तानका लागि पक्राउ गरिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई पक्राउ गरेर अदालत पेश गर्ने तयारी गरिरहेको छ । लामालाई बुधवार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ […]