चीनको किङ्घाई युथ फुटबल टिमसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपालको प्रारम्भिक राष्ट्रिय युवा टोली घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार ३२ खेलाडीको नाम सार्वजनिक गरेको हो । चिनिया नयाँ वर्षको अवसरमा आगामी फेब्रुअरी १० मा नेपाली राष्ट्रिय युथ टोली र चीनको किङ्घाई युथ फुटबल टिमबीच काठमाडौंको दशरथ रंगशालामा खेल हुनेछ । […]

६ माघ, पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिता महिलातर्फको उपाधि विभागीय टोली एपीएफले जितेको छ । योसँगै एपीएफले टाइगर कपको उपाधि लगातार तेस्रो पटक जित्दै ह्याट्रिक गरेको हो । शनिबार भएको फाइनलमा चन्द्रागिरि नगरपालिकाको न्यु डायमण्डलाई ३-० को सोझो सेटमा हराउँदै तेस्रोपटक उपाधि चुमेको हो । उपाधिसँगै न्यु डायमन्डले पाँच लाख ५५ […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रु आगमन कक्षको सुरक्षा जाँचमा सशस्त्र प्रहरी परिचालन गरिएपछि नेपाल प्रहरी असन्तुष्ट बनेको छ। यसअघि निजी कम्पनीका सुरक्षाकर्मी भाडामा लिएर विमानस्थल सुरक्षा जाँच हुँदै आएको थियो । गृह मन्त्रालयले गत सोमबारबाट निजी सुरक्षाकर्मी हटाएर भन्सार सुरक्षा जाँच जिम्मा सशस्त्र प्रहरीलाई दिएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयकै कमान्डमा हुने गरी […]