सुर्खेत । सुर्खेतको पूर्वी उत्तर क्षेत्रमा रहेको ‘चिङ्गाड’ भूगोलका हिसावले दैलेख र जाजरकोटसँग जोडिएपनि यो गाउँपालिका दुर्गम क्षेत्र भित्र पर्दछ । भौगोलिक विकटताका कारण घरबस्तीहरु टाढाटाढा हुँदा पालिकासँगको न्यून बजेटले नागरिकका असीमित मागहरु सम्बोधन गर्नुपर्ने अर्को छुट्टै बाध्यता छ । त्यसैमा गाउँपालिकाको केन्द्र विवाद साढे ६ वर्ष वित्दा समेत टुङ्गिएको छैन । केन्द्र विवाद नटुगिँदा पालिका […]

लुम्बिनी: बौद्धमार्गमा हिँड्ने पहिलो खुट्किलो मानिने श्रामणेर (अल्पकालीन) भिक्षुका लागि बुद्ध जन्मस्थल लुम्बिनीमा आज प्रव्रज्या आयोजना गरिएको छ । मायादेवी मन्दिर परिसरमा एकैदिन एक हजार दुई सय ५० जना अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्धधर्मका विभिन्न १० वटा शिलहरू पालना गरी प्रव्रज्यामा सहभागिता जनाएका हुन् । अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना, […]

काठमाडौको बाङ्गेमुढामा रहेको (नेपाल भाषामा नाम – थाय् मदु) अवस्थित वा:स्या: द्यो: (दाँत दुख्दाको देवता) हो; जहाँ दाँत दुखेकाले सिक्कासहित किला ठोक्ने गर्छन् ।

एजेन्सी । पुरुषको धेरै आनीबानीहरु स्पर्म काउन्ट घटाउन जिम्मेबार हुन्छन् । चिकित्सकहरुका अनुसार शरिरको तापक्रमको तुलनामा अण्डकोशको थैलीको तापक्रम करिब एक डिग्री कम हुन्छ । अण्डकोश थैलीको तापक्रम बढ्नाले स्पर्म काउन्ट कम हुन सक्छ । यसैगरी स्पर्म काउन्टमा तनावले पनि नकरात्मक असर पार्छ । ह्युमन रिप्रोडक्सनमा प्रकाशित एक रिसर्च अनुसार अधिकांश पुरुषहरुलाई आफ्नो प्रजनन क्षमताको […]

मनाङ: हिमाली जिल्ला मनाङका महिला सामूहिक खेतीमा आकर्षित भएका छन् । नासो गाउँपालिका–१ तालगाउँका महिला सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै गएका हुन् । जिल्लामा आलुलाई प्रमुख खेतीका रूपमा मानिने भएकाले व्यावसायिक आलु उत्पादनबाट यहाँका महिला आत्मनिर्भर बन्दै गएका स्थानीय तिरकाशी घलेले बताउनुभयो । “जग्गा भाडामा लिएर सामूहिक आलुखेती गर्न थालेका छौँ”, उहाँले भन्नुभयो, “एघार जना महिलाको […]

वर्षौंदेखि स्पष्ट रेकर्डसमेत नराखिएका करोडौं सवारी साधन प्रहरी थानमा थन्किएका छन् । कतिपय सवारीसाधन त उपयोगमा आउने खालका पनि छन् । तर ती सवारीसाधनको प्रयोग भएको छैन । कवाडीको रुपमा हजारौँ सवारीसाधनहरु प्रहरी कार्यालयमा थुपारिएको देख्न सकिन्छ । थुपारीएका ठाउँमा कुन र कति सवारीसाधन थुपारिएका छन् भन्ने तथ्यांक सम्बन्धित कार्यालयसँग छैन । कतिपय सवारी साधनको […]

अमेरिकाको कामदार भिसा एचवान बीका लागि अनलाइन दर्ता मार्च ६ बाट सुरु  भएको छ ।  आर्थिक बर्ष २०२४ का लागि कामदार भिसा एचवानबीको अनलाइन मार्च ६ को दिउसो १२ बजेबाट सुरु भएको युएससीआईएसले जनाएको छ । मार्च २२ को दिउसो १२ बजेसम्ममात्र अनलाइनबाट दर्ता गर्न सकिनेछ । युएससीआईएसमा अनलाइन एकाउन्ट खोलेर रोजगारदाता वा उनीहरुका प्रतिनिधिहरुले […]

  सबैको इच्छा भिन्न-भिन्न हुन्छ । र कामको मामलामा पनि सबैका समान धारणा हुँदैन । तर सबैको एउटै चाहना हुन्छ, आफ्नो काममा कसरी सफल हुने ? भनिन्छ, सफल हुने चाहना सबैको हुन्छ । सफल त्यस्ता व्यक्ति मात्रै हुन्छन् जो सही समयमा उपयुक्त निर्णय गर्न सक्छन् र त्यसलाई कार्यान्वयन गर्छन् । कुनै पनि काममा कसरी सफल […]

आज शनिबार । बाग्लुङको कालिका भगवती मन्दिरमा आज दर्शनाथीको भीड छ । पश्चिम नेपालको बाग्लुङको सदरमुकाममा रहेको यो हिन्दूहरुको महत्वपूर्ण शक्तिपीठ हो । कालीगण्डकी नदीको दक्षिण किनारामा अवस्थित यो मन्दिरको प्राङ्गणमा प्रत्येक मुख्य दिशामा चार वटा प्रवेश द्वार छन् । मन्दिर परिसरमा शिव, राधा–कृष्ण, लक्ष्मी–नारायण र अन्य देवतालाई समर्पित अन्य साना मन्दिरहरूको सङ्ग्रह छ। #कालिका […]

समाजमा गहनाको ठूलो महत्त्व हुन्छ । अझ नेपाली केही समुदायमा जन्मदेखि मृत्युसम्म गहनाको महत्त्व धेरै छ । गहना श्रृंगार मात्रै होइन संस्कार पनि हो । गहना पुरुष र महिलामा मात्रै फरक होइन उमेर समूहका आधारमा पनि फरक-फरक लगाइन्छ । पुरुष, स्त्री, बालबालिका, वृद्धवृद्धाले लगाउने आफ्नै किसिमका गहना हुन्छन् । विभिन्न उमेरकाले लगाउने गहना फरक-फरक भएजस्तै शिरदेखि […]