काठमाडौँको टोखा नगरपालिका-२ मा अवस्थित धार्मिक स्थल चण्डेश्वरी मन्दिर ।

जनताको नेता कस्तो हुनुपर्छ ? जनताका पिडामा मलम लगाउन सक्ने, जनताको दुःख बुझेको, जनताको साथमा रहने, जनताका पिडा लाई आफ्नै पिडा सम्झने र जनताको चुलो बालेर आँफु खुःसी हुने हुनुपर्छ । आउनुहोस आज हामी जनताका नेता डाक्टर सुनिल कुमार शर्मा संग भेटाउछौँ । उनको जन्म २०३४ साल पुस २२ गते झापाको दुम्सेमा नारायण बरालको घरमा  […]

तस्बिर:  सुधार आवाज /ओमकार बुढामगर  उनी सुधार आवाजका फोटो पत्रकार समेत हुन ।  

काठमाण्डौ । नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जिवन भण्डारीको शब्द तथा विष्णु डुम्रे लय सिर्जना भने विष्णु डुम्रेले गरेका छन । मौलिक सिर्जनाको विकास एवम विस्तारका […]

काठमाडौं । साहित्यकार परशु प्रधानको निधन भएको छ । ८० वर्षको उमेरमा गएराति काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको हो ।  परशु प्रधानका दुई छोरा र दुई छोरी रहेका छन् ।। उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान ९ बजेसम्म राधामोहन मार्ग–२० मा राखिएको छ । साहित्यकार प्रधानको आजै साढे ९ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने […]

भगवान् गौतम बुद्धको बाल्यकालको नाम सिद्धार्थ थियो । महाराज शुद्धोदनले उनका लागि एउटा भिन्नै ठूलो बगैँचा बनाइदिएका थिए । सोही बगैँचामा उनी एक दिन टहलिरहेका थिए । त्यसैबेला आकाशबाट एउटा सारस चिच्याउँदै भुइँमा खस्यो । राजकुमार सिद्धार्थले दौडेर त्यो पक्षीलाई समाए । कसैले सारसलाई बाणले हानेको थियो । त्यो बाण अझै पनि सारसको शरीरमा रोपिएको […]

एजेन्सी । आजकल, ठूलो संख्यामा युवाहरू न्यूरोलोजिकल समस्याबाट पीडित छन्, जुन विश्वको लागि सबैभन्दा ठूलो चिन्ताको विषय बनिरहेको छ । यसले शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर मात्रै गर्दैन, जीवनको गुणस्तर पनि नराम्ररी प्रभावित हुन सक्छ । यस सम्बन्धमा एउटा चकित पार्ने खुलासा भएको छ । द ल्यान्सेट न्यूरोलोजी जर्नलमा प्रकाशित हालैको अध्ययनले विश्वभर ३ […]

पोखरा । पोखरा महानगरपालिका वडा नं. ११ मा पर्ने काहुडाँडामा भीषण आगलागी भएको छ । राति ९ बजे नजिकैको जंगलबाट सल्किएको आगो तीव्रगतिमा फैलिएको हो । आगलागीबाट नजिकैको बस्ती जोखिममा परेको छ । आगो लागेको स्थान र वस्तीबीचको दुरी करिब २ सय मिटरको मात्र रहेको स्थानीयले बताएका छन् । अहिले आगो निभाउन दमकल, नेपाल प्रहरी, […]

ढोरपाटन (बागलुङ) : बिहीबार विहानैदेखि परेको हिमपातले बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमानामा पर्ने पातीहाल्ने क्षेत्र सेताम्य छ । बागलुङको तल्लो क्षेत्रमा सामान्य वर्षा भए पनि माथिल्लो क्षेत्रमा पर्ने पातीहाल्ने हिउँले छोपिँदा पर्यटकको घुइँचो लागेको हो । बागलुङबाट मात्रै होइन, पूर्वीरुकुम, रोल्पा, जाजरकोट, गुल्मी, प्युठान र बुटवलदेखि हिउँ खेल्न मानिसहरु यहाँ आएका छन् । भारी हिमपातका […]

म्याग्दीको रघुगंगा गाउँपालिका–८ राहुघाटखोला हुँदै लेकाली क्षेत्रतफै लैजाँदै गरिएको भेडीगोठ । हिउँदयाममा चरनका लागि बेसीका फाँटमा झारिएको गोठलाई लेकाली क्षेतर्फ लैजान थालिएको छ । तस्बिर : कमल खत्री