एजेन्सी । चर्चित भारतीय कमेडियन कपिल शर्माको शो ‘द ग्रेट इन्डियन कपिल शो’ दुई महिनाअघि फरक तरिकाले ओटीटी प्लेटफर्म नेटफ्लिक्समा नयाँ स्वादका साथ सुरु भएको थियो । सधैं झैँ कपिल र उनको टोलीले दर्शकलाई निकै मनोरञ्जन दिए । यो कमेडी शोले विश्वभरका मानिसहरुको निकै राम्रो प्रतिक्रिया पाएको छ । तर अहिले यो शोसँग जोडिएको […]

गिलगिट । पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो पहाडी सडकमा दुर्घटना भई खोलामा खस्दा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् । प्रहरीका अनुसार शुक्रबार बिहान ५:३० बजे डायमरको काराकोरम राजमार्गको यशोखल क्षेत्रमा बस दुर्घटना भएको थियो । रावलपिन्डीबाट गिलगिटतर्फ गइरहेको बसमा कम्तीमा ३८ जना यात्रु सवार रहेको […]

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको पाँच खेलको टी–२० सिरिज अन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । नेपालले चौथो टी २० खेलमा वेस्टइन्डिजसँग टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।नेपालले आजको खेलमा पहिले फिल्डिङ गर्ने भएको छ । नेपाललाई आजको खेल जितेर सिरिजमा बराबरी गर्ने अवसर छ । नेपाली टोलीः आसिफ शेख, कुशल भुर्तेल, […]

क्यानडाका लागि नेपाली दूतावासले अध्ययन अवधिभर बस्ने खाने खर्चको व्यवस्था गरेरमात्रै छोराछोरीलाई क्यानडा पठाउन नेपाली अभिभावकसँग अपिल गरेको छ। अभिभावकहरूले आफ्ना छोराछोरीलाई अध्ययन अवधिभरका लागि शैक्षिक शुल्क र बस्नेखाने खर्चको व्यवस्था गरेर मात्र पठाउनुपर्दछ,’ दूतावासले जानकारीपत्रमा भनेको छ, ‘पठाइसकेपछि उनीहरूसँग निरन्तर सम्पर्कमा रहने, छोराछोरी के-कस्ता समस्याहरूसँग जुधिरहेका छन् भन्ने बारेमा जानकारी लिने र मनोवैज्ञानिक तथा […]

टोकियो । जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा तीन वर्षकै पहिलो पटक घटेको सरकारले मङ्गलबार एक रिपोर्टमार्फत जनाएको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले गत वर्षको मार्च महिनाको तुलनामा रोजगार–आवेदक अनुपात शून्य दशमलव ०२ अङ्कले घटेर एक दशमलव २९ मा झरेको छ । मार्चका लागि, रोजगार उपलब्धता अनुपात फेब्रुअरीदेखि शून्य दशमलव ०२ […]

एजेन्सी । आमिर खान बलिउड उद्योगका मिस्टर परफेक्शनिस्ट हुन् । उनले आफ्नो उत्कृष्ट अभिनयको आधारमा आफ्नो पहिचान बनाए र बलिउडको सुपरस्टार बने । उनका फिल्मले करोडौं कमाउँछन् । तर, कलाकारका लागि इन्डस्ट्रीमा प्रवेश त्यति सहज थिएन । उनले ब्याकस्टेजमा पनि काम गरेका छन् । आमिर खान हालै कपिल शर्माको शोमा गएका थिए । यो शोमा […]

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) सचिव जय शाह र मुख्य चयनकर्ता अजित आगरकर टी–२० विश्वकप २०२४ छनोटका लागि अहमदाबाद पुगेका छन् । पीटीआईका अनुसार छनोटका लागि बैठक सुरु भएको छ । प्रतियोगिताका लागि भारतीय टोलीको घोषणा आज हुने सम्भावना अधिक छ । आईसीसीले विश्वकपका लागि टोली घोषणा गर्ने अन्तिम मिति मे १ सम्मलाई […]

धेरै मानिसहरू घरपालुवा जनावरहरू मन पराउँछन् । मानिसहरूले कुकुर, बिरालो, खरायो र चराहरू लगायत धेरै जनावरहरू पाल्छन् । कहिलेकाहीँ यस्ता जनावरका कारण मानिसले ठूलो नोक्सानी बेहोर्नुपरेको छ । कयौं पटक यस्ता कारणले जनावरको मालिकको ज्यान पनि खतरामा पर्न सक्छ । यस्तै एउटा घटना चीनबाट बाहिर आएको छ, जहाँ एक महिलाले आफ्नो पाल्तु बिरालोको कारण ठूलो […]

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ५ खेलको टी–२० सिरिजमा नेपालले आज दोस्रो खेल खेल्दैछ । टस जितेर पहिले ब्याटिङ थालेको वेस्ट इन्डिज ए ले दोस्रो विकेट गुमाएको छ । सागर ढकालले नेपालका लागि पहिलो र दोस्र्रो सफलता दिलाएका हुन् । ताजा स्थितीमा वेस्ट इन्डिज ए ले २.५ ओभरमा २ विकेटको क्षतिमा १८ रन जोडेको […]

काठमाडौँ —चीनले आगामी मे १ देखि नेपाली नागरिकलाई नियमित भिसा नि:शुल्क दिने भएको छ । चिनियाँ दूतावासले बुधबार बिहान एक सूचना जारी गर्दै नियमितर्फको भिसा शुल्क तिर्नुनपर्ने जनाएको हो । एक्सप्रेस-२ र एक्प्रेस-१ भिसाका लागि भने क्रमश: २ हजार ७ सय र ४ हजार रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै समूहतर्फ एक्सप्रेस-२ र एक्प्रेस-१ भिसा क्रमश: १ […]