एजेन्सी । न्यूजिल्याण्डका दिग्गज ब्याट्सम्यान कोलिन मुनरोले शुक्रबार अन्तर्राष्ट्रिय क्रिकेटलाई बिदाइ गरेका छन् । ३७ वर्षीय मुनरोले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । दक्षिण अफ्रिकामा जन्मेका मुनरो न्युजिल्याण्ड क्रिकेट जगतमा आफ्नो कीर्तिमान तोड्ने प्रदर्शनका लागि परिचित छन् । कोलिन मुनरोले २०२४ को टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोलीमा स्थान पाएनन्, त्यसपछि […]

२७ वैशाख, काठमाडौं । रुसी सेनामा भर्ना भएका कञ्चनपुरका विराजन विष्टको मृत्यु भएको खबर पाएपछि उनका परिवारका सदस्यहरूले कुशको शव बनाएर अन्त्येष्टि गरेका छन् । परिवारका सदस्य र आफन्तहरूले कञ्चनपुरको भुजेला घाटमा बिहीबार बिहान विराजनको अन्त्येष्टि गरेका हुन् । कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुरका बासिन्दा विराजन पूर्वनेपाली सेनासमेत हुन् । विराजन विष्ट र निराजन विष्ट […]

नयाँदिल्ली । बुधबार एयर इन्डिया एक्सप्रेसका ७० वटा भन्दा बढी अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू वरिष्ठ चालक दलका सदस्यहरू बिरामी परि बिदामा बसेका कारण रद्द वा ढिलाइ भएका छन् । एयर इन्डिया एक्सप्रेसले बुधबार आफ्नो उडान सञ्चालनमा ठूलो अवरोधको सामना गर्नु परेको जनाएको छ । लगभग ७० वटा रद्द उडानमा प्राय: अन्तर्राष्ट्रियका वरिष्ठ चालक दलका सदस्य […]

एजेन्सी । लखनउ सुपर जाइन्ट्सविरुद्धको खेल जितेर फर्किएको कोलकाता नाइट राइडर्स (केकेआर)टोली वर्षाका कारण अलपत्र परेको छ । टोली लखनउबाट कोलकाता फर्कदै गर्दा भारतको पूर्वी भागमा भारी वर्षाका कारण केकेआरको विमान कोलकातामा अवतरण गर्न नसकेपछि विमानलाई गुवाहाटी पठाइएको थियो । जसका कारण केकेआर टोलीका सदस्यहरूले उडानमा धेरै समय व्यतित गर्नुपरेको थियो । केकेआरका अनुसार टोलीका […]

काठमाडौँ । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा आज (सोमबार) राति इंग्ल्यान्ड ‘सी’ टोलीसँग खेल्दैछ । खेल अल्सडरसट टाउन फुटबल क्लबको घरेलु मैदान इबिबी रङ्गशालामा नेपाली समयानुसार राति ८ः४५ बजे सुरु हुनेछ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल ब्रिटिस आर्मीसँग गोलरहित बराबरीमा रोकिएको थियो । नेपाल सन् २०२६ को फिफा […]

एजेन्सी । चर्चित हलिउड फिल्म ‘टाइटानिक’ मा क्याप्टेन एडवर्ड स्मिथको भूमिका निर्वाह गरेका अभिनेता बर्नार्ड हिलको निधन भएको छ । यद्यपी बर्नार्डको मृत्युको कारण भने खुल्न सकेको छैन । बीबीसीका अनुसार अभिनेताका एजेन्ट लु कोल्सनले उनको मृत्यु मे ५ आइतबार बिहान भएको पुष्टि गरेका छन् । उनको अन्तिम क्षणमा उनको मंगेतर एलिसन उनको साथमा थिइन् […]

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ५५ औं खेलमा आज मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादको सामना गर्दैछ । मुम्बईको घरेलु मैदान वानखेडे स्टेडियममा हुनलागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ । आज मुम्बई र हैदरावाद सिजनमा दोस्रो पटक खेल्दैछन् । पछिल्लो खेलमा हैदरावाद ३१ रनले विजयी भएको थियो । आज मुम्बई सिजनको […]

काठमाडौँ । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ३४ हजार ६८३ पुगेको छ । हमासद्वारा संचालित स्वास्थ्य अधिकारीहरूले यसबारेमा जानकारी दिएका हुन् । गत अक्टोबरमा प्यालेस्टाइन–इजरायली द्वन्द्व शुरु भएदेखि इजरायली सेनाले गत २४ घण्टामा २९ जनाको ज्यान लिएको छ भने ११० जना घाइते भएकाले कुल मृत्यु हुनेको संख्या ३४ हजार ६८३ पुगेको र […]

एजेन्सी । अनुहारमा नचाहिने रौं हटाउन सबैको चाहना हुन्छ तर कतिपयको लागि यो प्रसिद्धिको कारण बन्न सक्छ । मेक्सिकोको एक परिवारलाई हालै गिनिज वल्र्ड रेकर्ड्सले सबैभन्दा कपाल भएको परिवारको दर्जा दिएको छ । भिक्टर ‘ल्यारी’ गोमेज, गेब्रियल ‘ड्यानी’ रामोस गोमेज, लुइसा लिलिया डे लिरा एसेभ्स र जीसस म्यानुअल फजार्डो एसेभ्स एउटै परिवारको हिस्सा हुन् जसको […]

एजेन्सी । संसारमा यस्ता धेरै रहस्यहरू छन् जसको बारेमा मानिसहरूलाई अझै थाहा छैन । यी रहस्यहरू जान्न वैज्ञानिकहरूले वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । वैज्ञानिकहरूले धेरै खोजहरू गर्छन् जुन आश्चर्यजनक छ । अहिले निकै रोचक र चकित पार्ने खुलासा गरिएको छ । वैज्ञानिकहरुले विश्वको सबैभन्दा गहिरो खाडल फेला पारेको दाबी गरेका छन् । यो क्रेटर मेक्सिकोको […]