सन्धिखर्क । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले अर्घाखाँचीमा निःशुल्क स्वास्थ्य शिविर गरेको आयोजना गरेको छ । सुशील कोइराला स्मृति प्रतिष्ठान र सन्धिखर्क नगरपालिकाको संयुक्त आयोजनामा नगरपालिका २ मा रहेको अर्घाखाँची आवासीय माविको आनन्दपुर माविमा भएको स्वास्थ्य शिविरमा १५ सय ८५ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक […]

झापा : मेचीनगरको गैरीगाउँका स्थानीयमाथि सशस्त्र प्रहरीले खुकुरी प्रहार गर्दा छ जना घाइते भएका छन्। शुक्रबार राति ८ बजे सीमा सुरक्षा गुल्म, काँकडभिट्टाका सशस्त्र प्रहरीका कोट मास्टर र चालकले खुकुरीले प्रहार गर्दा छ जना घाइते भएका हुन्। घाइतेमध्ये एकको हातको औंला काटिएको छ भने अर्काेको छातीमा गहिरो चोट लागेको छ। घाइतेहरूलाई उपचारका लागि विर्तामोडको बीएन्डसी […]

एजेन्सी । बिहानको मिठो निन्द्रा कसैलाई राम्रो लाग्दैन । तर, विश्वास मान्नुहोस्, यस पललाई छोड्नुको फाइदा पनि उत्तिकै रहेका छन् । यदी तपाई बिहानै उठ्नुका फाइदाबारे अन्जान हुनुहुन्छ भने थाहा पाइराख्नुहोस् बिहान उठ्नुका पाँच फाइदाहरुः १. बिहान छिटो उठ्नाले तपाईले अतिरिक्त उर्जा पाउनसक्नुहुन्छ । यसले तपाईलाई दिनभर उर्जावान् बनाउने काम गर्छ । एकप्रकारको आनन्द दिने […]

काठमाडाैं- शिविरबाट रेफर भएर आएका २० बिरामीको काठमाडौं मेडिकल कलेज सिनामंगलमा निःशुल्क शल्यक्रिया भएको छ । काँग्रेस नेता समेत रहेका डा.सुनिल शर्माको सहयोगमा माघ २५ गते डडेल्धुरा अस्पतालमा गरिएको निःशुल्क स्वास्थ्य शिविरवाट रेफर भएका बिरामीको उपचार तथा शल्यक्रिया भइरहेको हो। आजसम्म २० जना बिरामीकोे उपचार र शल्यक्रिया निःशुल्क भएको नेविसंघ केन्द्रीय सदस्य ई.भुवन भट्टले बताए […]

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालको फोहोर संकलनमा आजदेखि रोक लगाएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको अस्पताल अनुगमनका क्रममा स्वास्थ्य संस्थाले अबलम्बन गर्नु पर्ने मापदण्ड पालना नगरेको पाइएपछि फोहोर संकलनमा रोक लगाइएको हो । अस्पतालजन्य फोहोर व्यवस्थापन अनुगमन गर्ने क्रममा त्रुटि पाइएपछि अस्पताललाई यसअघि (२०७९ बैशाख १६ गते) […]

  काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले लाइपोमाको शल्यक्रिया गराएका छन्। काठमाडौँको सिल्भरलाइन हस्पिटलमा उनको शल्यक्रिया भएको हो। हिजाे शल्यक्रिया सकिएको निकट स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार शरीरका विभिन्न अंगमा रहेका ७ वटा गाँठाहरू हटाइएको छ। गत वर्ष सन्दीपले पहिलो पटक लाइपोमाको शल्यक्रिया गराएका थिए। पहिल्यैदेखि समस्या भोग्दै आए पनि क्रिकेटमा व्यस्तताले गर्दा सन्दीपले शल्यक्रिया गराउन भ्याएका […]

  छालाको रङ्गसँग सुन्दरता मापन गर्ने  हाम्रो सामाजिक मान्यता छ । जुन गलत भएपनि सेतो छाला होस् भन्ने सबैको चाहाना हुन्छ । गोरो बन्ने रहर धेरैलाई हुन्छ,  गोरो र चम्किलो छाला बनाउन हामी बिभिन्न उपायहरू अपनाइरहेका पनि हुन्छौँ । यसैका लागि मानिसहरूले धेरै रुपैयाँ पनि खर्च गरिरहेका हुन्छन् । विभिन्न कारणले मानिसहरूको गोरोपनमा कमी आउँछ, […]

चितवन, माघ २८ गते ।  बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान नमान्ने गरेको बताउनुभएको छ । छ वटा रोटरी क्लबले शनिबारदेखि भरतपुरमा शुरु गरेको कृत्रिम हातखुट्टा प्रदान गर्ने कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्रदेशका विभिन्न जिल्लाका लागि मन्त्रालयले विशेषज्ञ चिकित्सक माग गरे पनि पाउन नसकिएको बताउनुभएको हो । उहाँले मन्त्रालयले विशेषज्ञ […]

बर्दिया —मदिरा सेवन गराई बर्दिया बारबर्दिया नगरपालिका–८ की एक १८ वर्षीया किशोरीलाई बलात्कारको आरोपमा बाँके खजुरा गाउँपालिका–२ का ३६ वर्षीय एक युवा पक्राउ परेको प्रहरीले जनाएको छ । अछाम घर भई आफ्नै दिदीको घर बस्न आएकी किशोरीलाई ती युवाले बलात्कार गरेको उजुरी प्रहरीसमक्ष उनले दिएकी छन् । आरोपित ती युवाले बच्चा नहुने औषधि खरिद गर्न […]

सुर्खेत, माघ २७ गते । कर्णालीमा १४५ स्थायी चिकित्सकको दरबन्दी रिक्त छ । प्रदेशभर १७५ स्थायी दरबन्दी रहेकोमा ३० जना मात्र कार्यरत छन् । अन्य दरबन्दीमा स्थायी पदपूर्ति हुन सकेको छैन । सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत वृषबहादुर शाहीले करार चिकित्सकको भरमा विशेषज्ञ सेवा दिनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँकाअनुसार कूल दरबन्दीमध्ये ३० पद मात्र […]