एजेन्सी । आजकल, ठूलो संख्यामा युवाहरू न्यूरोलोजिकल समस्याबाट पीडित छन्, जुन विश्वको लागि सबैभन्दा ठूलो चिन्ताको विषय बनिरहेको छ । यसले शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर मात्रै गर्दैन, जीवनको गुणस्तर पनि नराम्ररी प्रभावित हुन सक्छ । यस सम्बन्धमा एउटा चकित पार्ने खुलासा भएको छ । द ल्यान्सेट न्यूरोलोजी जर्नलमा प्रकाशित हालैको अध्ययनले विश्वभर ३ […]

तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिकाले डेंगु नियन्त्रणका लागि पूर्वतयारी थालेको छ। गर्मी मौसम सुरु भएसँगै डेंगुको जोखिम बढ्ने भएकाले गाउँपालिकाले नियन्त्रणका लागि पूर्वतयारी थालेको हो। गत वर्ष गर्मी मौसममा तनहुँ डेंगुबाट आक्रान्त बनेको भन्दै सङ्क्रमितको सङ्ख्या करिब सात हजार पुगेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। उनका अनुसार डेंगुबाट जिल्लाभर चार जनाको मृत्यु भएको थियो। […]

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले करारमा कर्मचारी माग गरेको छ । बोर्डअन्तर्गत जिल्ला कार्यालयका लागि १४३ जना दर्ता अधिकारी पदमा दरखास्त आह्वान गरेको हो । शुक्रबार सूचना जारी गर्दै दरखास्त दिन आह्वान गरेको हो । इच्छुक उमेदवारले आउँदो चैत १६ गतेसम्म आवेदन पेस गर्न सक्नेछन् ।

काठमाडौं–बिहीबार विश्व मिर्गौला दिवस मनाइँदैछ। प्रत्येक वर्ष अङ्ग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाइन्छ। यस वर्षको विश्व मिर्गौला दिवस आज चैत्र १ गते बिहीबारको दिन परेको छ। आज बिश्व मिर्गौला दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै यस वर्षको मूल नारा “मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास” भन्ने रहेको छ। यस […]

अस्पताल भर्ना भएका बिरामीको उपचारमा आवश्यक औजार अभावकै कारण पनि अधिकांश बिरामीलाई बाहिर सिफारिस गर्नुपर्ने बाध्यता रहेको चिकित्सकले बताउँदै आएका छन्। निर्माणाधीन भवनको पहिलो तलामा ओपिडी कक्ष, आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, एक्स–रे कक्ष, फार्मेसी, सेक्युरिटी रुमलगायतका संरचना निर्माण गरिने जनाइएको छ। दोस्रो तलामा प्रसूतिसम्बन्धी सेवा तथा पसूतिसम्बन्धी शल्यक्रिया, तेस्रो तलामा आइसीयू कक्ष, आइसोलेसन कक्ष, क्याविन […]

पानी हाम्रो जीवनमा नभई नहुने तत्व हो। ज्यादै तीर्खा लागेको बेलामा एक गिलास चिसो पानी पिउदा पानीको महत्व थाहा हुन्छ। त्यसो भए चिसो पानी नै शरिरका लागि उपयुक्त विकल्प हो त? कि अवस्था अनुसार चिसो र तातो दुबै  पानी खान सकिन्छ? पानी चिसो होस् वा तातो शरिरलाई भने जतिबेला पनि हाइड्रेड बनाउनुपर्छ। प्राचीन स्वास्थ्य प्रणाली […]

एजेन्सी । अमला फललाई विशेष मानिन्छ जसले तपाईंलाई धेरै रोगहरूबाट बचाउन मद्दत गर्दछ । यो फललाई सुपरफुड भनिन्छ, यसको सेवनले शरीरमा धेरै समस्याबाट बच्न सकिन्छ । तर, सोच्नुपर्ने कुरा यो हो कि यसलाई किन सुपरफुड भनिन्छ र यसमा के के छ जुन सम्पूर्ण शरीरको लागि उपयोगी हुन सक्छ। त्यसोभए जान्नुहोस् स्वास्थ्यका लागि अमला फाइदाहरू । […]

  सबैको इच्छा भिन्न-भिन्न हुन्छ । र कामको मामलामा पनि सबैका समान धारणा हुँदैन । तर सबैको एउटै चाहना हुन्छ, आफ्नो काममा कसरी सफल हुने ? भनिन्छ, सफल हुने चाहना सबैको हुन्छ । सफल त्यस्ता व्यक्ति मात्रै हुन्छन् जो सही समयमा उपयुक्त निर्णय गर्न सक्छन् र त्यसलाई कार्यान्वयन गर्छन् । कुनै पनि काममा कसरी सफल […]

धेरैजसो मानिस कपाल झर्ने समस्याबाट ग्रसित र आजित हुन्छन् । यस समस्याबाट छुटकारा पाउनको लागि मानिसहरू विभिन्न उपायलाई अपनाउँदछन् । तर पनि राम्रो परिणाम भने पाउन सकिरहेका हुँदैनन् । आज हामी तपाईँलाई अम्बाको प्रयोग गरी यस समस्याबाट मुक्ति पाउने प्राकृतिक उपायबारे जानकारी दिन्छौँ । यसले तपाईँको कपाललाई बढाउनमा पनि मद्दत पुराउँदछ । कपाल झर्ने समस्याको […]

  शरीरमा पानीको मात्रा कम हुँदा देखिने १० असर मानव शरीरलाई स्वस्थ राख्न पानी आवश्यक तत्व हो । शरीरमा पानीको मात्राको कमी हुँदा विभिन्न असरहरू देखा पर्छन् । झन् चिसो मौसममा हामी पानी पिउन कम गर्छौं । यसले पनि समस्या निम्त्याउँछ । शरीरमा पानी कम हुँदा देखिने असरहरू यस्ता छन्– शारीरिक क्षमतामा कमी शरीरमा पानीको […]