काठमाडौं-  व्यवसायी तथा प्रतिनिधि सभा सदस्य डा सुनिल शर्माले वरिष्ठ मुटु रोग विशेषज्ञ डा भगवान कोइरालाको अगुवाइमा बन्न लागेको बाल अस्पताललाई २० लाख रुपैंया सहयोग गरेका छन्। बिहिवार शर्माले हेपाली हाइटमा रहेको डा भगवान कोइरालाको निर्माणाधिन अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) मा पुगेर सो रकम सहयोग गरेका हुन्। रकम हस्तान्तरण गर्दै डा शर्माले […]

काठमाण्डौँ, के हजुरहरुलाई पनि मासु एकदमै मन पर्छ ? मासु विना खाना खानै मन पर्दैन ? यदि त्यसो हो भने एकैछिन पर्खनुस् है । हजुरहरुले खाईरहनुभएको मासु कतिसम्मको सफा र स्वस्थ्य छ ? के यस्को बारेमा सोच्नुभएको छ ? कसरी काटिन्छ ? कसरी सफा गरिन्छ ? स्वास्थता र हाईजिनलाई कतिको ख्याल गरिन्छ भन्ने थाहा छ […]

नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको पहलमा स्याङ्जाको पुतलीबजारमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । काठमाडौं मेडिकल कलेज (केएमसी)का विशेषज्ञ चिकित्सकको टोलीसहित स्वास्थ्य भ्रमणमा रहेका सांसद शर्माले पुतलीबजार नगरपालिकाको त्रिभुवन आदर्श माध्यमिक विद्यालयको प्रांगणमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् । शिविरमा १ हजार ६५० जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका प्रबन्धक […]

काठमाडौं । ग्रामिण क्षेत्रका जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा दिनुपर्छ भन्दै पूर्वी रुकुमका स्थानीय तहहरुको भ्रमणमा रहेका सांसद डाक्टर सुनिल कुमार शर्मा रुकुमकोट पुगेका छन् । काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सकको टोलीसहित नेपाली कांग्रेसका प्रभावशाली नेता सांसद डा. शर्मा रुकुमकोट पुगेका हुन् । सांसद शर्मा विशेषज्ञ स्वास्थ्यकर्मीसहित रुकुमकोट पुगेको थाहा पाएपछि उक्त गाउँपालिकाका महिला, बालबालिका, […]

काठमाडौँ— सुनसरीको भुटाहामा दुई समूहबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ । हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको हो । प्रहरीले ११ राउण्ड अश्रूग्यास पनि प्रहार गरेको छ । दुई समूहबीच झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ […]

तपाईँलाई थकाइ लागेका वा छाला सुक्खा भएका बेला पानी पिउन भनिएको होला। तर विज्ञहरू भने पानीको बोतल बोकेर हिँडिरहने बानीका कारण हामीले हाम्रो शरीरलाई चाहिनेभन्दा बढी पानी पिइरहने बनाएको हुन सक्ने ठान्छन्। पहिला पहिला धेरै मानिसले एक पटकमा आधा घुट्कोभन्दा बढी पानी पिउँदैनथे। कसरी समय परिवर्तन भयो। यूकेमा पछिल्ला वर्षहरूमाभन्दा अहिले मानिसहरू बढी पानी पिउँछन्। […]

अरुणा उप्रेती :पोषण बिद aruna_upreti मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु हो। मिठाइ उत्सव, रमाइलोका बेलामा, प्रसादका रुपमा खाइन्छ तर त्यो मिठाईमा के के राखेर बनाइएको छ वा कस्तो तेलमा पकाइएको छ भन्ने धेरैलाई थाहा हुँदैन। यदि राम्रै तेलमा पकाइयो भने पनि बारम्बार तेल तताएपछि त्यस तेलमा विष पैदा हुन्छ। यसले मुटुलाई त खराब गर्छ नै, […]

रङहरूको पर्व होली नजिक आइसकेको छ । नेपालमा पहाडी क्षेत्रमा आइतबार र तराईका क्षेत्रमा सोमबार होली पर्व मनाइने छ । होली रंग र खुसीको पर्व हो । सबैलाई एक अर्कामा रङ दल्ने र एक अर्कामा आपसी भाइचाराको पर्वको रूपमा लिइन्छ । तर, कतिपयलाई रङको एलर्जी पनि हुन्छ । यसै गरी रंगहरूमा पाइने विषाक्त पदार्थहरू तपाईँ […]

आज काठमाडौंको गौशालामा रहेको अर्किड ईन्टरनेशनल कलेजले रक्तदान कार्यक्रम संचालन गरेको छ । अर्किड इन्टरनेशनल कलेजको आयोजना र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम संचालन गरीएको हो । रक्तदान  नै जीवनदान भन्ने मुल नाराकासाथ अर्किड इन्टरनेशनल कलेजले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा शिक्षक बिध्यार्थी र अन्य ब्यक्तिहरुले रक्तदान गरेका थिए । उक्त कार्यक्रममा करिब ५० […]

जनताको नेता कस्तो हुनुपर्छ ? जनताका पिडामा मलम लगाउन सक्ने, जनताको दुःख बुझेको, जनताको साथमा रहने, जनताका पिडा लाई आफ्नै पिडा सम्झने र जनताको चुलो बालेर आँफु खुःसी हुने हुनुपर्छ । आउनुहोस आज हामी जनताका नेता डाक्टर सुनिल कुमार शर्मा संग भेटाउछौँ । उनको जन्म २०३४ साल पुस २२ गते झापाको दुम्सेमा नारायण बरालको घरमा  […]