समस्याग्रस्त सहकारी बचतकर्ताले तत्काल राहत पाउने, कोष स्थापना गर्ने सरकारको घोषणा

काठमाडौँ । समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई राहत दिन कोष स्थापना गरिने भएको छ । सरकारले प्रस्तुत गरेको नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो कोष स्थापना गर्ने घोषणा गरिएको हो ।

बिज्ञापन

यसअघि सरकारले सहकारी संस्थाको सम्पत्ति बेचेरै बचत फिर्ता गर्ने बताउँदै आएको थियो ।

बिज्ञापन

नयाँ नीति तथा कार्यक्रमबाट भने सरकारी कोषबाटै राहत उपलब्ध गराउन लागिएको हो । कोषको आकार भने आगामी जेठ १५ गते प्रस्तुत हुने बजेटमा घोषणा हुनेछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु