राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत सुरू
२०८२ बैशाख १९, शुक्रबार १५:२३ गते
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त सदनलाइ सम्बोधन गर्न थाल्नु भएको छ । उहाँले सरकारको आगामी आर्थिक वर्ष २०८२।८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ ।