संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन स्थगित

काठमाडौँ ।आज प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।

बिज्ञापन

आज प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बिज्ञापन

विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसमेत आजको संसद्‌मा अनुपस्थित हुने भएपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको बर्तौलाले बताए ।

संसद्‌को बजेट अधिवेशन आज १ बजेबाट सुरु हुँदैछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु