कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

बिज्ञापन

बैठक वैशाख १७ गते दिउँसो १ बजे सानेपास्थित बीपी स्मृति भवनमा बस्नेगरी बोलाइएको हो ।

बिज्ञापन

राजनीतिक अवस्था, सरकारको समीक्षा र महाधिवेशन हुन नसकेका भ्रातृ संस्थाहरूको विषयमा निर्णयका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

सरकारको प्रभावकारीताबारे पार्टीभित्रबाटै आलोचना बढेपछि त्यस विषयमा समेत बैठकमा छलफल हुने बुझिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु