काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किनुभएको छ ।
बिज्ञापन
थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँं शिखर सम्मेलनमा भाग लिई उहाँ भर्खरै स्वदेश फिर्ता हुनुभएको हो ।





