काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त निर्देशक हितेन्द्रदेव शाक्यको रिटमाथि सुनुवाइ सकिएको छ ।
बिज्ञापन
न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा दुवै रिटमाथि सुनुवाइ सम्पन्न भइसकेको छ। यस सम्बन्धी आदेश आजै आउने बताइएको छ।





