दमकलमाथि प्रदर्शनकारीको ढुंगा प्रहार, आगो निभाउन अवरोध

काठमाडौं । आगो निभाउन आएको दमकलमाथि प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेका छन्।

बिज्ञापन

प्रहरीसँगको झडपपछि प्रदर्शनकारीहरूले स्थानीयको एक घरमा आगो लगाएका थिए। जब आगो नियन्त्रण गर्न दमकल पुग्यो, प्रदर्शनकारीहरूले त्यसलाई लक्षित गरी लगातार ढुंगा प्रहार गर्न थाले।

बिज्ञापन

दमकललाई अवरोध पुर्‍याएपछि आगो नियन्त्रणमा चुनौती थपिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु