राजावादी प्रदर्शनमा सुनको सिक्री लुटियो, एक प्रदर्शनकारी विचलित

काठमाडौं – राजसंस्थाको पुनःस्थापनाको माग गर्दै भइरहेको प्रदर्शनमा अराजकता फैलिएको छ। तीनकुनेमा आयोजित प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको दुई तोलाको सुनको सिक्री लुटिएको छ।

बिज्ञापन

प्रत्यक्षदर्शीका अनुसार, भीडभाडको मौका छोपेर अज्ञात व्यक्तिले सिक्री तानेर भागेका थिए। उक्त घटनापछि सिक्री गुमाएका प्रदर्शनकारी निकै विचलित बनेका थिए। उनी आफ्नै साथीहरूबीच ‘अब घर कसरी जानेरु’ भन्दै भावुक भएका थिए।

बिज्ञापन

प्रदर्शनका क्रममा यस्ता अप्रत्याशित घटनाहरू हुन थालेपछि सुरक्षा व्यवस्थाको प्रभावकारिता प्रश्न उठ्न थालेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु