बानेश्वरमा राजावादीमाथि लाठीचार्ज र अश्रुग्यास प्रहार, स्थिती तनावग्रस्त

काठमाडौँ । तीनकुनेमा भेला भएका राजावादी समर्थकहरु बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले लाठीचार्ज गरेको छ ।

बिज्ञापन

प्रहरीले निषेधित क्षेत्र नतोड्न चेतावनी दिएपनि प्रदर्शनकारी अघि बढ्न खोजेपछि लाठीचार्ज गरेको हो ।

बिज्ञापन

सोहि क्रममा दुई पक्षबीच झडप चल्दा प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु