एक हप्तामा तलब नपाए सबैलाइ टुकुचामा गाड्छु! – मेयर बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्ना कर्मचारीहरूको तलब भुक्तानीमा भएको ढिलाइप्रति सरकारलाई कडा चेतावनी दिएका छन्।

बिज्ञापन

तीन महिनादेखि तलब नपाएका महानगरका सरसफाइ कर्मचारीहरूको समस्या सरकारले नसुनेको भन्दै उनले लेखे –
अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने, सबैलाई टुकुचामा गाडिदिन्छु! त्यसपछि हेरौं तिमीहरूको के–के तन्त्र हो

बिज्ञापन

प्रशासकीय प्रमुख नहुँदा महानगरका कर्मचारीहरूको तलब रोकिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नियुक्त गर्न ढिलाइ गर्दा समस्या बढेको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु