कीर्तिपुर नगरपालिकामा जारी मतगणनाको पछिल्लो परिणामअनुसार एक हजार ३१३ सहित नेपाली कांग्रेसका कृष्णमान डङ्गोलले अगाडि छन ।
प्रतिद्वन्द्वी नेकपा एमालेका सुरेन्द्र मानन्धर ९७८ मतसहित पछाडि छन्। यस्तै नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ७१६ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ५२० पाएका छन्।
कीर्तिपुर नगरपालिकामा जारी मतगणनाको पछिल्लो परिणामअनुसार कांग्रेसको अग्रता कायमै





