रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार समसे आलम विजयी भएका छन् ।
बिज्ञापन
उनले ७४४ मतका साथ विजय हासिल गरेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार जिकरुलाहले ४६३ तथा एमालेका मोहम्मद नसिम अख्तरले ४३१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।





