रोहितसहित  सन्दीप लामिछानेले र  दीपेन्द्रसिंह ऐरी जुलाईमा हुने ग्लोबल टी–२० लिग खेल्ने 

काठमाडौं । नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलसहित ३ खेलाडीले क्यानडामा हुने ग्लोबल टी–२० लिग खेल्ने भएका छन् ।

बिज्ञापन

रोहितसहित दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले आगामी जुलाईमा हुने ग्लोबल टी–२० लिग खेल्नेछन् ।

बिज्ञापन

सन्दीप र दीपेन्द्र टीम भ्यानकुभर नाइट्समा आवद्ध भएका छन् भने रोहित टोरन्टो नेसनलमा आवद्ध भएका छन् ।

सन्दीप र दीपेन्द्रले यसअघि नै ग्लोबल टी–२० लिग खेलिसकेका छन् । रोहित भने पहिलो पटक सो लिग खेल्न लागेका हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु