आगलागी पिडितलाई तरुण दलका नेता लामाको सहयोग

काठमाडौँ– रामेछाप जिल्ला दोराम्बा शैलुङ्ग गाउपालिका–७ का आगलागी पिडितलाई समाजसेवी युवा व्यावसायिक नेपाल तरुण दल जिल्ला कार्यसमिति सहसचिव खड्क बहादुर लामा (रेशम) ले आर्थिक सहयोग गरेका छन् ।

बिज्ञापन

आगलागीबाट घर पुर्ण रुपमा क्षति भएका छेवाङ नाम्गेल तामाङलाई रेशमले गाँस बासको व्यवस्थाका लागि केहि नदग आर्थिक सहयोग गरेका हुन् ।

बिज्ञापन

सो सहयोग हस्तान्तरणमा नेपाली काग्रेसका युवा नेता मान्धवज लामा तरुण दल जिल्ला सदस्य बिजय तमाङ दोराम्बा शैलुङ्ग गाउपालिका वडा नं ७ का वडा अध्यक्ष प्रविण कुमार मोक्तान ,  दोराम्बा शैलुङ्ग गाउपालिका वडा न ७ का नेपाली काङ्ग्रेस  इकाइ सभापति नारायण राज मल्ल र वडा सदस्य चन्द्र तामाङलगायतको उपस्थिती रहेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु