सप्तरीमा नेपाल बैंकमा कार्यरत सुरक्षागार्डको हत्या

twitter sharing buttonकाठमाडौँ  । सप्तरीमा नेपाल बैंकमा कार्यरत सुरक्षागार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका–१ स्थित बैंकमा कार्यरत परशुराम फुयालको हत्या भएको हो ।

धारिलो हतियार प्रयोग गरेको अवस्थामा उनको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ । उनको राति नै हत्या भएको प्रहरीको अनुमान छ ।

बिज्ञापन

फुयाल सोही वडाका स्थानीय बासिन्दा हुन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु