नेपालले टस हारेर पहिला फिल्डिङ गर्दै

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको पाँच खेलको टी–२० सिरिज अन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ ।

बिज्ञापन

नेपालले चौथो टी २० खेलमा वेस्टइन्डिजसँग टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।नेपालले आजको खेलमा पहिले फिल्डिङ गर्ने भएको छ ।

बिज्ञापन

नेपाललाई आजको खेल जितेर सिरिजमा बराबरी गर्ने अवसर छ ।

नेपाली टोलीः
आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, प्रतिश जिसी, सोमपाल कामी, अभिनाश बोहोरा र ललित राजवंशी

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु