हङकङका कप्तानलाई दीपेन्द्रले रनआउट गराए सुधार आवाज २०८१ बैशाख ३, सोमबार १३:४० गते काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपमा हङकङविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । तेस्रो नम्बरमा क्रिज समाल्न आएका हङकङका कप्तान निजाकत खान रन आउट भए । उनी १२ रन बनाएर आउट भए । निजातलाई दीपेन्द्रसिंह ऐरीले रन आउट गराएका हुन् । बिज्ञापन ताजा स्थितीमा हङकङले सात ओभरमा दुई विकेट गुमाएर ४९ रन बनाएको छ । बिज्ञापन बिज्ञापन प्रतिक्रिया दिनूहोस् ताजा समाचार विशेष महाधिवेशनको उद्घाटन सत्रमा पुगेका कांग्रेसका २ नेता नेतृत्व चयन प्रक्रियाबाट अलग्गिए डा. सुनिल शर्माले एउटै विद्यालयलाइ दिने भए ४ करोड कालिकोटमा प्रचण्ड र भुपेन्द्रजंग शाहीको टक्कर सामाजिक सञ्जालमा फैलिएको भ्रामक सामग्रीप्रति नेता शर्माको आपत्ति डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्वारा सम्मान सम्बन्धित शिषर्कहरु डा. सुनिल शर्माले एउटै विद्यालयलाइ दिने भए ४ करोड कालिकोटमा प्रचण्ड र भुपेन्द्रजंग शाहीको टक्कर सानागाँडाकोट लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना उद्घाटन कांग्रेसलाई बचाउने बाटो गाउँमा छ, सानेपामा होइन: नेता शाही स्वास्थ्य–शिक्षा क्षेत्रमा उत्कृष्ट करदाता: डा. सुनिल शर्माको नोबेल मेडिकल कलेज सम्मानित नाेबेल मेडिकल कलेजद्वारा वार्षिक १० लाख रुपैयाँको अनुसन्धान अनुदानकाे घाेषणा गिरीले भने– एकतामा जाऊँ, धेरै नाटक नगरौं निर्वाचन क्षेत्रका जनताले गरे डा. सुनिल शर्मालाई नौमती बाजासहित भव्य सम्मान
तेस्रो नम्बरमा क्रिज समाल्न आएका हङकङका कप्तान निजाकत खान रन आउट भए । उनी १२ रन बनाएर आउट भए । निजातलाई दीपेन्द्रसिंह ऐरीले रन आउट गराएका हुन् । बिज्ञापन ताजा स्थितीमा हङकङले सात ओभरमा दुई विकेट गुमाएर ४९ रन बनाएको छ । बिज्ञापन