माओवादी केन्द्रका नेता कालीबहादुर खाम फक्राउ

माओवादी केन्द्रका नेता कालीबहादुर खाम फक्राउ परेका छन्। खामलाई काठमाडौँको ठमेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बिज्ञापन

खाम कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार थिए।

बिज्ञापन

यही प्रकरणमा पक्राउ परेका अर्का माओवादीका लडाकू कमाण्डर गोविन्दबहादुर बटाला भने अदालतबाट सफाइ पाएपछि रिहा भएका थिए

स्रोत : Nepal live

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु