सिरहा: सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूतिगृह (बर्थिङ सेन्टर) को भौतिक संरचना जीर्ण भएको छ । जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ । प्रसूति गृहको जस्तापाता खियाले खाएर ठाउँठाउँमा प्वाल परेको छ भने टहराको वरिपरि वनमाराको घारी छ । प्रसूतिगृहमा कार्यरत सिनियर अनमी मिश्रीकुमारी श्रेष्ठका अनुसार […]

सल्यान जिल्लाको कुमाख गाँउपालिका निवासी गोरख परीयारको उपचारको लागि आर्थिक सहयोग जुट्न थालेको छ । पारीवारीक अवस्था आर्थिक रुपमा कमजोर भएकोले उनको उपचारको लागि सुधार आवाज डटकमले स्थानीय निकाय संग सहकार्य गर्दै काठमाण्डौ ल्याएको थियो । उनको उपचार एतिबेला काठमाडौंको काठमाडौं मेडिकल कलेज (KMC) मा भैरहेको छ । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य सुनिल […]

नमस्कार, उनी सल्यान जिल्लाको कुमाख गाँउपालिका निवासी गोरख बहादुर परियार हुन् । २४ वर्षकै कलिलो उमेरमा उनि लामो समय देखि बिरामी परेर ओछ्यानमै थलापरिरहेका थिए । उनको आँफ्नो भन्नु केहि छौन् । ओत लाग्ने छाना र जिउन चाहिने नाना समेतको जोहो नहुदा उनि खोलाको किनारमा पाल टाँगेर परालमा बास बस्दै आएको पनि लामो समय भयो […]

आज ७२ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस कार्यक्रम भव्यताका साथ मनाईएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाण्डौँ र नेपाल भन्सार एजेन्ट संघ काठमाण्डौँको आयोजनामा त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाण्डौँमा आयोजना गरि मनाईएको छ । सामान्यतया सरकारले आयात र निर्यातमा लगाउने करलाई भन्सार भनिन्छ, भन्सार भन्नाले एउटा देश र अर्को देशबिचको सीमामा भएको वस्तु र सामानको […]

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्ला समय राति वायुको गुणस्तर खतरनाक स्तरभन्दा निकै माथि पुग्ने गरेको छ । यस्तो अवस्थामा घाँटी बस्ने, खस–खस हुने, रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने गरेको पाइएको छ । लामो समय पानी नपरेका कारण उपत्यकाको वायु प्रदूषण बढेको हो । सवारी साधन, उद्योग, निर्माण कार्य लगायतका कारण वायु प्रदूषण हुने वरिष्ठ मौसमविद् […]