मनाेरनञ्जन
काठमाडौँ : फिल्म ‘नमेटिने घाउ’ निर्माणको घोषणा भएको छ। आइतबार काठमाडौंको बत्तिसपुतलीमा आयोजित पत्रकार सम्मेलनमार्फत फिल्मको घोषणा गर्दै फिल्ममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली समेत देखिने जनाइएको हो। उक्त फिल्ममा ओलीले ‘प्रधानमन्त्री’को रोल निर्वाह गर्ने छन्।यसअघि दिपेन्द्र दाहालको ‘रातो सूर्य’ मा पनि ओली देखिएका थिए। फिल्म एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा […]
काठमाडौँ । आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहने फिल्म हो ‘पूजार सार्की’ । फिल्मको एक गीत रेकर्ड गर्दै औपचारिक सुरुवात गरिएको छ । शनिवार फिल्मको गीतमा गायक प्रकाश सपूत र शान्ति श्री परियारले स्वर दिएका छन् । गीतको शीर्षक भने अहिले खुलाइएको छैन । लोक शैलीमा तयार गीतमा हर्क साउदको शब्द, […]



