मनाेरनञ्जन
काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंको वन सिनेमामा एक समारोहको आयोजना गर्दै ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो। समारोहमा यस चलचित्रका कलाकारहरू प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर […]
एजेन्सी । सोनम कपुरसँगको फिल्म ‘राँझना’ मार्फत दक्षिण र उत्तरतर्फ तारिफ प्राप्त गरेका अभिनेता धनुषको कलालाई उनका फ्यानहरुले निकै रुचाएका छन् । धनुषले बक्स अफिसमा राम्रो कमाई गर्नुका साथै गायनमा पनि आफ्नो प्रतिभा देखाएका छन् । गत वर्ष उनको फिल्म ‘क्याप्टेन मिलर’ रिलिज भएको थियो । यो चलचित्रले टिकट विन्डोमा खासै केही गर्न सकेन । […]
काठमाडौँ । चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । किराँत राई समुदायको पृष्ठभूमिमा बनेको यस चलचित्रले गाउँमा मोटरबाटो आएपछि बाबुछोराको सम्बन्धमा आउने उत्तारचढावलाई देखाइएको छ । नेपाली समाजमा सन्तन हुर्काउन बुबाले गरेको संघर्ष, यस चलचित्रमा देख्न सकिन्छ । कार्यक्रममा बोल्दै अभिनेता […]
एजेन्सी । बलिउड अभिनेत्री अनन्या पाण्डे पछिल्लो केही महिनादेखि अभिनेता आदित्य रोय कपुरसँग डेटिङ गरेको खबरले चर्चामा थिइन्, तर पछिल्लो रिपोर्ट अनुसार मार्चमा उनीहरुको ब्रेकअप भएको छ । यो खबरलाई दुवैका एक नजिकका साथीले पुष्टि गरेका छन् । हालै टाइम्स अफ इन्डियाले अनन्या पाण्डे र आदित्य रोय कपुरको ब्रेकअपको खबरलाई नजिकको साथीलाई उद्धृत गर्दै पुष्टि […]
एजेन्सी । चर्चित भारतीय कमेडियन कपिल शर्माको शो ‘द ग्रेट इन्डियन कपिल शो’ दुई महिनाअघि फरक तरिकाले ओटीटी प्लेटफर्म नेटफ्लिक्समा नयाँ स्वादका साथ सुरु भएको थियो । सधैं झैँ कपिल र उनको टोलीले दर्शकलाई निकै मनोरञ्जन दिए । यो कमेडी शोले विश्वभरका मानिसहरुको निकै राम्रो प्रतिक्रिया पाएको छ । तर अहिले यो शोसँग जोडिएको […]
एजेन्सी । आमिर खान बलिउड उद्योगका मिस्टर परफेक्शनिस्ट हुन् । उनले आफ्नो उत्कृष्ट अभिनयको आधारमा आफ्नो पहिचान बनाए र बलिउडको सुपरस्टार बने । उनका फिल्मले करोडौं कमाउँछन् । तर, कलाकारका लागि इन्डस्ट्रीमा प्रवेश त्यति सहज थिएन । उनले ब्याकस्टेजमा पनि काम गरेका छन् । आमिर खान हालै कपिल शर्माको शोमा गएका थिए । यो शोमा […]
एजेन्सी । बलिउड अभिनेत्री मनिषा कोइराला सञ्जय लीला भन्सालीको सिरिज ‘हिरामाण्डी: द डायमण्ड बजार’का कारण अहिले चर्चामा छिन् । आजकल मनिषा यस सिरिजको प्रमोशनमा निकै व्यस्त छिन् । यस क्रममा उनले पुराना दिनहरु सम्झदै फिल्म ‘दिल से’ को उल्लेख गर्दै शाहरुख खानको बारेमा धेरै रोचक खुलासा गरेकी छिन् । मनिषाले भनिन्, ‘ठूलो स्टार भए पनि […]
एजेन्सी । बलिउडका सबै फिल्ममा आफ्नो आवाजको जादु फैलाएका यी गायकले सबैलाई आफ्नो गायनले मोहित बनाएका छन् । यी गायकका लागि सारा संसार पागल छ । यो गायकले एक घण्टाको प्रस्तुतिको लागि करोडौं पारिश्रमिक पनि लिन्छिन् तर वास्तविक जीवनमा उनी निकै साधारण जीवन बिताउँछन् । प्रायः उनलाई चप्पल लगाएर हातमा झोला लिएर कतै पनि देख्न […]
चर्चित गायक भागिरथ चलाउनेको नयाँ गित सार्वजनिक भएको छ । सयभन्दा वढि गीत गाएर चर्चामा आएका भागीरथ एक से एक हिट गीत गाएर चर्चामा आएका हुन । त्यसमध्ये कसलाइ सोध्नी होला बोलको चर्चित गित गाएपछि उनी चर्चामा आएका हुन । सल्यानको सिद्धकुमाखमा जन्मिएका भागीरथ सानैदेखी लोकदोहोेरी र संगितमा रुचि राख्ने र गित गाउनमा अब्बल थिय […]
नयाँ विवाहमा एकजना रिसाउँछन् र अर्कोले स्वीकार गर्छन् र उनीहरूको प्रेम बढ्छ । श्रीमान्–श्रीमती दुवै पारिवारिक जीवनका दुई पांग्रा जस्तै हुन्, एउटालाई रिस उठ्यो भने अर्कोलाई दाम्पत्य जीवनको गाडी चलाउन गाह्रो हुन्छ । यस्तो अवस्थामा यदि तपाईको श्रीमती तपाईसँग रिसाउँछिन् भने, यी टिप्सले तपाईलाई मनाउन मद्दत गर्न सक्छ । एकान्तमा कुरा गर्ने प्रयास गर्नुहोस् आफ्नी […]











