अन्तर्राष्ट्रिय
लिस्बन । इटालियन सेफका रुपमा युरोपमा प्रख्यात बागलुङका टङ्क सापकोटाले पोर्चुगलमा सञ्चालन गरेको रेष्टुराँले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । राजधानी लिस्बनमा सञ्चालित सापकोटाको इटालियन रेष्टुराँ ‘र्फोनो दी ओरो’ले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको हो । युरोपका उत्कृष्ट ५० पिज्जा रेष्टुराँअन्तर्गत सापकोटाले सञ्चालन गरेको उक्त रेष्टुराँ उत्कृष्ट १२औँ मा पर्न सफल भई उत्कृष्ट अवार्डबाट पुरस्कृत भएको […]
काठमाडौँ । नेपालले १० वर्षको अन्तरालपछि पुन: आईसीसी टि—२० विश्वकप क्रिकेट खेल्दैछ । नेपालले जुन १ देखि वेस्टइण्डिज र अमेरिकामा हुने आइसिसी ट्वान्टी–२० विश्वकपमा सहभागिता जनाउँदैछ । त्यसका लागि नेपाली टाली अमेरिका पुगिसकेको छ । टोलीमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि समेटिने भएसँगै नेपाली टिम अझ मजबुत बनेको छ । यद्यपी नेपाली टोलीसँग जोडिन […]
संसारमा धेरै शहरहरू छन् जहाँ जनसंख्या बढ्दै गएको छ । अर्कोतर्फ, संसारका केहि भागहरू छन् जहाँ धेरै कम मानिसहरू बस्छन् । यसैबीच आज विश्वका केही सहरको बारेमा चर्चा गरौँ जहाँ प्रायः मौनता छ, किनभने त्यहाँ जनसंख्या निकै कम छ । यो सूचीमा एउटा यस्तो शहर पनि छ जहाँ ३० जना मात्रै बस्छन् । हम […]
तेल अभिभ । हमासको ट्याङ्क प्रतिरोधी मिसाइल अभियानका प्रमुख नेतामध्ये एक व्यक्ति अहमद् यासेर अलकारासहित पाँच व्यक्ति खान युनूसमा आईडीएफको हवाई आक्रमणमा मारिएका छन् । उहाँले गाजा युद्धमा इजरायली रक्षा बल (आईडीएफ) विरुद्ध आक्रमण र आतङ्कवादी षड्यन्त्रको नेतृत्व गर्नुभएको थियो । इजरायलको आतङ्कवाद विरोधी सामान्य सुरक्षा सेवा शिन बेटको गुप्तचर सहयोगमा गरिएको कारबाहीमा अलकारा र […]
काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम रइसी यात्रारत हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । इरानी सरकारी टेलिभिजनले राष्ट्रपति चढेको हेलिकोप्टर दुर्घटना भएको स्थान पत्ता लगाएको जनाएको हो । टेलिभिजनले हेलिकोप्टरमा ‘जीवनको कुनै सङ्केत नरहेको’ जनाएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको समाचारमा पनि इरानी अधिकारीलाई उद्धृत गर्दै हेलिकोप्टर “पूर्ण रूपमा जलेको“ जनाइएको छ । त्यसमा […]
एजेन्सी । आईपीएल २०२४ को ६८ औं खेलमा चेन्नई सुपर किंग्सका कप्तान रुतुराज गायकवाडलाई पहिलो बलमा नै आउट गरेर ग्लेन म्याक्सवेलले शनिबार ठूलो उपलब्धि हासिल गरेका छन् । इनिङ्सको पहिलो बलमा म्याक्सवेलले गायकवाडलाई यश दयालको हातमा सर्ट फाइन लेगमा क्याच आउट गराए । ग्लेन म्याक्सवेल आरसीबीका दोस्रो स्पिनर बने, जसले विपक्षी टोलीका ब्याट्सम्यानलाई पहिलो बलमै […]
काठमाडौँ । आईपीएल अन्तर्गत राजस्थान रोयल्सले आज आफ् १३ औं खेल प्लेअफको दौडबाट बाहिर रहेको पञ्जाब किंग्ससँग खेल्दैछ । दुई टोलीबीचको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ । दिल्ली क्यापिटल्सको जितसँगै सञ्जु सामसनको टोली प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । तीन टोली यसअघि नै प्लेअफको दौडबाट बाहिरिइसकेका छन् । जसमा मुम्बई इन्डियन्स, पञ्जाब किंग्स […]
एजेन्सी । पञ्चायत ‘अमेजन प्राइम’को यस्तो वेब सिरिज हो कि जतिसुकै सिजन रिलिज भए पनि दर्शक सन्तुष्ट हुने छैनन् । दुई सफल सिजनपछि मार्च महिनामा अमेजन प्राइमले ‘पञ्चायत–३’ घोषणा गरेर फ्यानहरुको बेचैनी बढाएको थियो । वेब सिरिज पञ्चायत ३ को ट्रेलर कहिले रिलिज हुन्छ र सचिवको जीवनले कस्तो मोड लिन्छ भनेर सबैलाई पर्खिरहेको थियो । […]
काठमाडौँ । फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल दशरथ रंगशालामा नहुने भएको छ । समूह बी मा रहेको नेपालले आगामी जेठ २४ गते घरेलु मैदान (दशरथ रंगशाला)मा युएईसँग खेल्ने तालिका छ । तर, एसियाली फुटबल महासंघ (एएफसी)ले दशरथ रंगशालाको मैदानमाथि प्रश्न उठाएपछि घरेलु मैदानमा खेल नहुने […]
एजेन्सी । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या बढेर ३४ हजार ९७१ पुगेको छ । ७८ हजार ६४१ घाइते भएका छन् । हालको द्वन्द्व अक्टोबर ७, २०२३ मा शुरु भएको थियो । गत २४ घण्टाको अवधिमा इजरायली सेनाले तटीय एन्क्लेभमा २८ प्यालेस्टाइनीको हत्या गरेको छ भने अन्य ६९ जनालाई घाइते बनाएको छ । […]











