अन्तर्राष्ट्रिय
-२० विश्वकप २०२४ को सुपर-८ अन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेले पराजित गरेको छ । वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य इंग्ल्यान्डले २ विकेटको क्षतिमा १७.३ ओभरमा पूरा गरेको हो । लक्ष्य भेटाउने क्रममा ओपनर फिल साल्टले ८७ र जोनी बेयरस्टोले ४८ रनको अविजित पारी खेले । जस बटलरले २५ र मोइन […]
गाइका मधु क्षेत्रीले घरेलु हिंसामा सिकार भएको कुरा उनी स्वयमले टिकटक लाइभ र स्टाटस मार्फत जानकारी गराएकी छ्न। २ बर्ष अगाडी गायिला मधु क्षेत्री अस्ट्रेलियामा बस्ने सुरेस खडका संग वैवाहिक जिबनमा बाधिएकि थिइन । एक बर्ष अगाडि उनकि छोरी सहित मधु आफ्नो श्रीमानको साथमै बस्ने भन्दै अस्ट्रेलिया पुगेकी थिइन । यस अघि सम्म पनि मधुको […]
नेपाल खराब ब्याटिङ गर्दै आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशसँग २१ रनले पराजित भएको छ । योसँगै नेपाल २०२४ को टी२० विश्वकपमा जित विहीन हुँदै बाहिरिएको छ । १०७ रनको लक्ष्य पछ्याएको नेपाल ८५ रनमा अल आउट भयो । नेपालका कुशल मल्लले ४० बलमा १ चौका र १ छक्कासहित २७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले […]
काठमाडौँ । टी–२० विश्वकपमा बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ । समूह डीको अन्तिम खेलमा बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन बनाएको हो बंगलादेशका लागि शाकिब अल हसनले २२ बलमा १७ रन जोडे । उनले यस क्रममा २ चौका प्रहार गरे त्यस्तै, रन आउट हुनअघि मोहम्मदुल्लाहले १३ […]
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सन्दीप लामिछानेको अगामनपछि टोली बलियो बनेको बताएका छन् । अमेरिका र वेस्ट इन्डिजमा जारी आइसिसी टी–२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाको खेलअघि रोहितले यस्तो बताएका हुन् । नेपालले शनिबार बिहान तेस्रो खेलमा सुपर ८ मा पुगिसकेको दाबेदार टोली दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ । अमेरिकाले भिसा नदिएका कारण सुरुआती दुई खेल […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न वेस्ट इन्डिज उड्न लागेका नेपाली खेलाडी अमेरिकामै रोकिएका छन् । निरन्तर वर्षाका कारण अन्तर्राष्ट्रिय उडान रद्द भएपछि नेपाली क्रिकेट टोलीको यात्रा प्रभावित बनेको हो । समूह चरणका २ खेल खेल्न नेपाली टिम बुधबार वेस्ट इन्डिज जाने तालिका थियो । वेस्ट इन्डिजमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्ने तालिका […]
एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावतमाथि हातपात भएको छ । बिहिबार दिल्ली आउँदा चण्डीगढ एयरपोर्टमा सीआईएसएफ लेडी कन्स्टेबल कुलबिंदर कौरले उनीमाथि थप्पड हानेकी हुन् । विमानस्थलमा कंगनालाई थप्पड हानिएको भिडियो सामाजिक सञ्जालमा खुब भाइरल भइरहेको छ । किसान आन्दोलनलाई लिएर कंगनाको अभिव्यक्तिलाई लिएर महिला कन्स्टेबल रिसाएकी थिइन् । कंगना र कन्स्टेबलबिच भनाभन भएको थियो । […]
एजेन्सी । भारतको लखनउमा एक डाक्टरको बन्द घरमा चोर पसेका थिए । उनले पूरै घर खोजे, बहुमूल्य सामानहरू जम्मा गरे र आराम गर्न एसी अन गरे । तर, उनको आरामको रमाइलो बिहानै प्रहरीको घेरामा परेपछि बिग्रियो । लखनउको इन्दिरा नगरको सेक्टर २० मा बस्ने डा. सुनिल पाण्डेको घरमा यो अनौठो चोरी भएको हो । टाइम्स […]
एजेन्सी । अदा शर्मा अहिले आफ्नो फिल्म ‘बस्तर द नक्सल स्टोरी’ को कारण चर्चामा छिन् । लामो समयदेखि खबरहरू आइरहेका थिए कि उनी स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतको घरमा सिफ्ट हुन लागेकी छिन् । अहिले उनले आफैंले एक अन्तर्वार्तामा आफू सुशान्तको घरमा सिफ्ट भएको स्वीकार गरेकी छिन् । इ–टाइम्सको रिपोर्ट अनुसार, अदा शर्माले अक्टोबर २०२३ […]
एजेन्सी । नामिबियाले टी–२० विश्वकप २०२४ को रोमाञ्चक खेलमा ओमानलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । यो खेलको नतिजाको छिनोफानो सुपर ओभरबाट भयो । सन् २०१२ पछि पहिलो पटक पुरुष टी–२० विश्वकपमा सुपर ओभर खेलिएको थियो । यसअघि टी–२० विश्वकपमा अन्तिम सुपर ओभर न्युजिल्यान्ड र वेस्ट इन्डिजबीच अक्टोबर १, २०१२ मा भएको थियो । […]











