जापानले नयाँ वर्षको भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको जानकारी′गराएको छ । जापानको राजधानी टोकियोमा नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी १ मा गएको भूकम्पमा परी कम्तीमा २३६ जनाको मृत्यु भएको र भौतिक क्षतिको लागत १७ अर्ब ६० करोड अमेरिकी डलर पुग्ने एक सरकारी अधिकारीले शुक्रबार बताएका छन् । इशिकावा प्रान्तमा केन्द्रविन्दू रहेको […]

आज ७२ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस कार्यक्रम भव्यताका साथ मनाईएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाण्डौँ र नेपाल भन्सार एजेन्ट संघ काठमाण्डौँको आयोजनामा त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाण्डौँमा आयोजना गरि मनाईएको छ । सामान्यतया सरकारले आयात र निर्यातमा लगाउने करलाई भन्सार भनिन्छ, भन्सार भन्नाले एउटा देश र अर्को देशबिचको सीमामा भएको वस्तु र सामानको […]

काठमाडौं– त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट ४९९ ग्राम सुनसहित एकजना पक्राउ परेका छन्। शनिबार राती कतारको दोहाबाट हिमालय एयरलाइन्सको उडानबाट काठमाडौं आएका झापाका खगेन्द्र दर्जीलाई विमानस्थल भन्सार कार्यालयले सुनसहित पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा शरिरमा सुन लुकाएर ल्याएका दर्जीलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ। कतारमा रहेका एक व्यक्तिले उनलाई सुन बोकाएर नेपाल पठाएको […]