राजनीति
सल्यान । शारदा नगरपालिकाले सामुदायिक सहभागितामार्फत विद्यालय भवन निर्माण कार्यको थालनी गरेको छ। २०८२ कार्तिक १० गते शनिबार हिवल्चा स्याला, वडा नम्बर–११ स्थित बालकल्याण आधारभूत विद्यालयको जिर्ण भवन भत्काएर नयाँ भवन निर्माण सुरु गरिएको हो। श्रमदान कार्यक्रमको सुरुवात नगर प्रमुख प्रकाश भण्डारी र जिल्ला प्रहरी प्रमुख डा. हेम केसीले संयुक्त रूपमा गर्नुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, […]
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री सिफारिस गरेका खगेन्द्र सुनारविरूद्ध तीनवटा अदालतमा मुद्दा चलिरहेको तथ्य खुलेको छ। सुनारविरूद्ध सर्वोच्च अदालतसहित सुर्खेत र काभ्रे जिल्ला अदालतमा विभिन्न अभियोगमा मुद्दा चलिरहेको तथ्य फेला परेको हो। दलित अभियानी सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सिफारिस गरिएको थियो। उनको अहिले साढे २ बजे शपथग्रहणको कार्यक्रम तय भएको छ। सुर्खेत जिल्ला […]
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तरुण दलका पूर्वमहामन्त्री भुपेन्द्रजंग शाहीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार गृहमन्त्री ओमप्रकाश अर्यालले नै लुकाएको आरोप लगाएका छन् । गृहमन्त्रीले लुटिएका हतियार र भागेका कैदीबन्दी प्रयोग नगर्ने भनी राजनीतिक दलबाट प्रतिबद्धता आउनुपर्ने अभिव्यक्ति दिएको आपत्ति जनाउँदै शाहीले यो आरोप लगाएका हुन् । उनले गृहमन्त्री अफवाह फैलाउने र सत्ता लम्ब्याउने […]
काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले जेनजी आन्दोलनको उपलब्धिलाई शून्य बनाउन षडयन्त्रका भए भविष्यमा यो भन्दा ठूलो विद्रोह हुने बताएका छन् । उनले समयमा नै राजनीतिक दल र नेताहरूले सुझबुझ सहित आफूले गरेका गल्ती र राजनीतिक अपराधिकरणलाई आत्मसमीक्षा गरेर सच्याउन आवश्यक रहेको उनको भनाइ छ । उनले भनेका छन्, ‘गल्ती सच्याउन तयार नहुने हो […]
असोज ०३ । ठुलीभेरी नगरपालिकाका वडा ११ रहमा ठुलीभेरी नगरपालिकाका नगर प्रमुख सुबर्ण कुमार बुढा को पहलमा र केन्द्रिय सदस्य कर्ण बहादुर बुढाको नेतृत्व र जिल्ला समन्वय प्रमुख श्याम बहादुर रोकाया, नगर उपप्रमुख छिरिङ टोल्मा महत ,नेपाली कांग्रेस डोल्पाका सचिब द्दोय हिक्मत शाही, दशरथ रोकाया,वडा अध्यक्ष एबम नगर प्रबक्ता सुबास कठायत अध्यक्षहरु तेज बहादुर रोकाया,भक्त […]
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं महासमिति सदस्य डा. सुनिल कुमार शर्माले पार्टीको हालको अवस्था प्रति गम्भीर चिन्ता व्यक्त गर्दै कांग्रेसभित्र आत्मसमीक्षा र नवनिर्माणको आवश्यकतामाथि जोड दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका विचारहरूमा पार्टी नेतृत्वप्रति आक्रोश, नीति–निर्णयमा देखिएको असफलता, गुटबन्दी, भ्रष्टाचार, सेवा प्रवाहको असमानता लगायत विषयमा तीखा टिप्पणी गरेका छन् । डा. शर्माले […]
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी प्रदर्शनमा घुसेर तोडफोडमा संलग्न दुई वडा संयोजकलाई निलम्बन गरेको छ । यही भदौ २३ र २४ गते पोखरामा ८० भन्दा बढी संरचना ध्वस्त भएका छन् । त्यसमा सरकारी संरचनादेखि नेताका व्यक्तिगत घर, व्यवसाय र व्यापारिक भवनसहित तरकारी मण्डी, वर्कशप समेत छन् । सोही कार्यमा संलग्न भएको भन्दै रास्वपाले […]
काठमाडौं । सांसद एवं नेपाली कांग्रेसका नेता डाक्टर सुनिलकुमार शर्माले भदौ २३ र २४ गतेको आन्दोलनमा सहादत प्राप्त गरेका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तत्कालीन संकट समाधानका लागि अन्तरिम सरकार गठनदेखि संविधान संशोधनसम्मका ठोस कदम चाल्नुपर्ने बताएका छन् । शुक्रबार विज्ञप्ति जारी गदै सांसद शर्माले आन्दोलनमा मारिएका र घाइते भएका युवाहरु प्रति दुःख व्यक्त गर्दै भने, […]
६ भदौ, बुटवल । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बिक्री गर्ने कार्यमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन् । चितवनको कालिका नगरपालिका-५ पदमपुरका हरिप्रसाद कँडेललाई रुपन्देही प्रहरीले प्रहरीले पक्राउ गरेको हो । कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन् । रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार कँडेललाई […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका निकट सहयोगी तथा पार्टीका पूर्व केन्द्रीय सदस्य मोहनबहादुर थापालाई अमेरिकी सरकारले डिपोर्ट (निष्कासन) गरेको छ। ग्रिनकार्ड खारेज गरिएपछि अमेरिकाबाट निष्कासित भएका थापा एक साताअघि काठमाडौं आइपुगेलगत्तै प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोमा हाजिर भएका थिए। ब्युरोले आवश्यक प्रक्रिया पूरा गरी उनलाई छाडेको छ। म्याग्दी घर भएका थापाको अमेरिकी […]











