राजनीति
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएको विषय आज पनि संसदमा उठाएका छन् । बुधबारको बैठकमा शून्य समयमा बोल्दै प्रमुख सचेतक शाहीले टी–२० विश्वकपमा लामिछानेको ठुलो आवश्यकता महसुस भएको भन्दै भिसा नदिएकोबारे अमेरिकी राजदूतसँग प्रस्टीकरण सोध्नुपर्ने बताए । ‘नेपालले हिजो १० वर्षपछि […]
काठमाडौं । बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिरहेका छन् । छलफलमा सरकारले ल्याएको बजेटसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको जनाइएको छ। सोमबार बिहान एसका अध्यक्ष माधवकुमार नेपालले पनि बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए […]
काठमाडौं । न्यूरोडमा महानगरले भत्काएको पीच टाल्न पुगेका सडक विभाग र नगर प्रहरीबीच विवाद भएको छ । काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि काटेको सडक सोमबार बिहान विभागले पिच गर्न थालेको थियो । सडक टाल्ने काममा मेयर बालेन शाहका समर्थकले अवरोध गरेपछि विवाद सिर्जना भएको छ । सोहि क्रममा न्यूरोड पुगेका सडक विभागका प्रतिनिधि र महानगरका […]
ओलीमाथि बालेनको आक्रोश ः १० हजार करोडको काण्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धुको टि–स्टेटको जग्गा हिनामिना प्रकरणमा जोड्दै पीडितको बैना फिर्ता गर्न भनेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मेयर बालेनले ओलीले गिरिबन्धु टी(स्टेटको काण्ड लुकाउन र विषयान्तर गर्न राज्यको […]
काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेललाई कारण देखाउ आदेशसहित अन्तरिम आदेशको सन्दर्भमा छलफलका लागि बोलाएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश गरेको हो । गृहमन्त्रीलाई पदबाट हटाउन र महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायतका मागसहित परेको रिट सर्वोच्च अदालतका […]
नेपाली काँग्रेसका सांसद एवं महामन्त्री गगन थापाले गृहमन्त्रि रवि लामिछानेले लगाएको आरोपहरुको खण्डन गर्दै सरकारसंग जवाफ मागेका छन । आइतबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै लामिछानेले लगाएको आरोपहरुको अपनत्व प्रधानमन्त्रिले नै लिनुपर्ने बताएका छन । यति मात्र नभएर उनले सरकारसंग जवाफ माग्दै सरकारसंग बसेर बिभिन्न बिषयमा सल्ला गर्नुपर्ने बताएका छन । उनले भनेका छन […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले न्यूरोडमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन थाल्नेहरूले नै फुटपाथ बढाउँदा विरोध गरिरहेको बताएका छन् । सडक डिभिजन कार्यालयले न्यूरोडको सडक पुन:स्थापन गर्न दिएको २ दिनको अल्टिमेटम सकिँदै गर्दा बालेनले सडकमा ३ फिटभन्दा बढी ढाकेर पार्किङ गर्दा सडक सानो नहुने तर त्यति नै ठाँउमा फुटपाथ बनाउँदा साँघुरो हुने कसरी […]
काठमाडौं । गृह मन्त्रालयद्वारा प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन गरेको छ । उपप्रधान एवं गृहमन्त्रीस्तरीय निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका डिआइजीपी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ […]
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ स्थगित भएको छ । लामिछानेलाई पदबाट निलम्बन माग गरिएको उक्त रिटमा निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएकाले आज सुनुवाइ नगरिएको हो रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा तोकिएको थियो । महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा क्लिन चिट दिएको देखिने गरी कुनै पनि उजुरी […]
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको संसदमा पेश गर्नुभएको छ । संसद्को संयुक्त बैठकमा अर्थमन्त्री पुनले बजेट पेस गर्नुभएको छ ।










