अन्य
सल्यान । सल्यानमा टिपर र माेटरसाइकल ठाेकिदा घाइते भएका एक जनाकाे उपचारका क्रममा मृत्यु भएको छ। बुधबार बिहान बागचौर नगरपालिका -५ बाङ्गेलाखुरी नजिकै रुकुम पश्चिमबाट दाङ जादै गरेको ना ७ ख ९७८२ नम्बरको टिपर र साेहि दिशा तिरै आइरहेको रा ४ प १४६७ नम्बरको माेटरसाइकल ठाेकिदा माेटरसाइकलकाे पछाडि सवार सल्यान बागचौर नगरपालिका -१२ का वीर […]
काठमाण्डौं । प्रेम र रोमान्स समेटिएको गीत “आखाँ झुम्न थाल्यो”सार्वजनिक गरिएको छ ।बरिष्ठ गायक गणेश थापाको स्वर रहेको यो गीतमा सुदन लुईटेलको शब्द, सुवर्ण कुमारको संगीत छ । २५ बर्षको अमेरिका बसाई पछि नेपाल फर्किएका गायक थापाले नेपाली मौलिक भाकामा गीत प्रस्तुत गर्न पाउनु आफैमा माटो मातृत्व प्रतिको लगाव भएको बताए । सार्वजनिक गीतको भिडियोमा […]
काठमाडौं, २९ माघ । फेसबुकमा संवेदनशील स्टाटस लेखेर बेपत्ता हुनुभएका रक्तदाता अर्जुन प्रसाद मैनाली मृत फेला पर्नुभएको छ । दुई सय पटकभन्दा बढी रक्तदान गरेर चर्चामा आउनुभएका मैनालीले अमेरिकामा आत्मदाह गर्नुभएको हो । अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उहाँको शव फेला परेको छ । प्रहरीले प्रारम्भीक अनुसन्धानबाट उहाँले आत्महत्या गरेको जनाएको छ । […]
काठमाडौं— एक केजी सुन भागबन्डा गर्ने प्रलोभन देखाएर सात लाख ७५ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले भक्तपुरबाट पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–५ घर भई भक्तपुर बोडे बस्ने वर्ष ३८ को छुल्टीम लामा, वर्ष ३३ को राजेन्द्र तामाङ, वर्ष २७ को चिनबहादुर लामा, काठमाडौं मुलपानी बस्ने वर्ष ३१ को मिलन भन्ने […]
विराटनगर, २८ माघ । विराटनगरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका–९ २५ वर्षीय नगेन चौधरी रहेका छन् । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल पुर्याउँदा मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक छेदिलाल कामतीले बताउनुभयो । बरगाछी चोकस्थित कोशी राजमार्गमा कन्चनबारीबाट बरगाछीतर्फ आउँदै गरेको बा.प्र ३–००१ […]
संखुवासभा । संखुवासभाको उत्तर–दक्षिण कोसी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथांका सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ । मकालु गाउँपालिका–३, हेदाङ्नास्थित नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । मकालु–३, नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर–दक्षिण कोसी राजमार्ग अवरुद्ध भएको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिए । शनिबार बिहान ८ बजे खसेको सुक्खा पहिरोमा परेर […]
काठमाडौँ, ११ माघ : जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादीलाई कतारमा पक्राउ गरी आज नेपाल ल्याइएको छ । सुनसरी बराहक्षेत्र नगरपालिका–११ मधुवन बस्ने २५ वर्षीय सेहमान खाँलाई इन्टरपोल दोहाको सहयोगमा कतारमा पक्राउ गरी उक्त मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ आज नेपाल फिर्ता ल्याइएको प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो […]
बाँकेमा खुलेआम यौनजन्य ब्यवसाय फस्टाउँदै आएको छ । देशमा आर्थिक मन्दी चलिरहेको समयमा पैसा कमाउने लोभमा बाँकेका विभिन्न स्थानमा यौनजन्य ब्यवसाय मौलाउदै गएको तथ्य खुलेको हो । बाँकेकै ठूलो शहर नेपालगन्जको न्युरोड, धम्बोझी, आदर्शनगर चोक र कोहलपुरका दशबीघा आसपासका होटेलहरु संग कन्ट्याक्ट्मा रुम लिने र सडक छेउमा ग्राहक संग बार्गेनिङ गर्दै यौनजन्य गतिबिधी गर्दै आएका […]