शिक्षा
संघिय लोकसेवा आयोग ले देश भरिका 14 ओटा केन्द्रबाट परीक्षा हुने गरि संघिय खरिदार जस्तो गरिमामय पदमा जागिर को लागि फारम खुलाएको छ। मिति २०८०।११।३० गते रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह पद (अप्राविधिक) को बढुवा, आ.प्र. र खुला तथा समावेशी पदको विज्ञापनको सूचना प्रकाशन गरिएको छ ।
गण्डकी प्रदेश लोकसेवा आयोगले लिने चौथो तहका विभिन्न ( अप्राबिधिक ) पदहरुको देहायका बिज्ञानपनहरुमा online मार्फत दरखास्त फाराम भरी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रतियोगितात्मक लिखित परिक्षा कार्यक्रम तपसिलका परिक्षा केन्द्रमा # मिति २०८०/११/२८ गते बिहाना ठिक ११:०० बजे संचालन हुने भएको छ।
काठमाडौं । नेपाली काँग्रेसका सांसद सुनिल शर्माले पीडितलाई दिइने परिपूरणलाई पैसामा मात्रै तुलना गर्नु नहुने बताएका छन् । आइतबारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताए । उनले द्वन्द्वपीडितका परिवारलाई शिक्षा दिने कानूनी व्यवस्था नै गर्नुपर्ने बताए । उनले परिवारका सदस्यलाई उचित शिक्षा दिन सकेमा पैसा भन्दा त्यही ठूलो हुने […]
सल्यान, यो जमानामा सामाजिक संजालले निकै महत्वपुर्ण भुमिका खेल्छ । आउनुहोस एकै छिन तपाईलाई हामी सल्यानका २ स्थानिए निकायको यात्रा सामाजिक संजालको वेवसाईट र फेसबुक बाट संगै गराउछौँ ।सबै भन्दा पहिले आउनुहोस् बनगाड कुपिण्डे नगरपालिकाको यात्रा वेवसाईट बाट गराउछौँ । बनगाड कुपिण्डे नगरपालिका सबै भन्दा पहिले तपाई तपाईको मोबाईल वा कम्प्युटरको ब्राउजर खोल्नुहोस् । अनि […]
इलाम । सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा हुनुहुन्छ । “भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु”, उहाँले भन्नुभयो । विद्यार्थी अभावमा सामुदायिक विद्यालयहरू बन्द भएपछि इलामका भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न जाने गरेका छन् । भारतसँग […]
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणीमा ७७८ जना शिक्षक माग गरेको छ । आयोगले देशभरका लागि विभिन्न ९ वटा विषयको ७७८ विषय शिक्षकको लागि विज्ञापन खुला गरेको हो । आयोगले नेपाली विषयको ११७ रिक्त पदको लागि, अंग्रेजी विषयकको लागि १७६ रिक्त पदको लागि, गणित विषयको लागि १२८ रिक्त पदको लागि विज्ञापन […]
ढोरपाटन (बागलुङ)- तमानखोला गाउँपालिका–६ नर्जाखानीका विद्यार्थीलाई दैनिक छ घण्टा हिँडेर विद्यालय पढ्न जानुपर्ने बाध्यता थियो। तमानखोला–६ नर्जाखानीका विद्यार्थीलाई गाउँपालिकाले विद्यालयमै आवासीय सुविधा दिएपछि पढ्नका लागि दैनिक छ घण्टा हिँड्नुपर्ने बाध्यता हटेको छ। यस वर्ष शान्ति माविबाट ४० जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदैछन्। त्यसमध्ये ३७ जनाले हाल छात्रवासमा बसेर पढाइ गरिरहेका विद्यालयले जनाएको छ। भौगोलिक […]
निर्देशनालय खारेज खारेज भएको कार्यालयमा आउने फोनले हैरनि सुर्खेत । निम्न माध्यामिक तह अन्तर्गत करिब ६० जना उम्मेदवारहरुको नाम शिक्षक सेवा आयोगले कर्णाली प्रदेशको शिक्षा विकास निर्देशनालयमा पठाइसकेको छ । शिक्षक सेवाबाट छनोट भएका उम्मेदवारहरुलाई प्रदेशका १० वटा जिल्लाहरुमा फरवार्ड गर्ने काम निर्देशनालयले गर्छ । उम्मेदवार (शिक्षक)हरुले निर्देशनालयमा फोन गरेर हैरान बनाइसकेका छन् । तर, […]
प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद केन्द्रिय कर्मचारी संघको आठौँ महाधिवेशन सम्पन्न भएको छ । गए राति सम्पन्न महाधिवेशनमा अध्यक्षमा दिपक टण्डन, वरिष्ट उपाध्यक्षमा विनय देवकोटा, उपाध्यक्षमा प्रमोद पौडेल, चतुरभुज शाही र महासचिव कृष्ण बहादुर खड्का निर्वाचित भएकाहुन् । अध्यक्षमा निवाचित भएका दिपक टण्डन भने यस अगाडिका समेत अध्यक्ष रहेका थिए ।
एजेन्सी । के तपाईं पनि आफ्नो मस्तिष्क कनेक्टिभिटी बढाउन चाहनुहुन्छ ? यदि हो भने, एक अध्ययनले किबोर्डमा टाइप गर्नुको सट्टा हातले लेख्नुपर्ने देखाएको छ । हातले लेख्नु भन्दा छिटो हुने, काम चाँडै सम्पन्न हुने भएकाले अक्सर किबोर्डबाट लेख्नेलाई बढी महत्व दिइन्छ । यद्यपि, यो फेला परेको छ कि हातले लेख्दा हिज्जे शुद्धता र मेमोरी सम्झनामा […]











